Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडमा जोसे मोरिन्हो आउने खबरले खेलाडीहरु दुखित

$
0
0

काठमाडौँ, २७ फागुन । रियल मड्रिडका स्टार खेलाडीहरु मोरिन्होको नियुक्तलाई लिएर खुसी नभएको बताइएको छ ।

उनको नियुक्तीले रियलमा राम्रो प्रभाव नपार्ने उनीहरुको ठम्याइ छ ।

करिम बेन्जेमा, मार्सेलो, बेल जस्ता खेलाडीहरु मोरिन्हो रियल आउने खबरले दुःखी रहेका छन् ।

यस सिजन रियलले सोलारीको भरमा प्रतिस्पर्धा गर्ने निर्णय लियो ।

तर, उपलब्धिहिन सिजनका कारण रियलले नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

The post रियल मड्रिडमा जोसे मोरिन्हो आउने खबरले खेलाडीहरु दुखित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles