अन्ततः म्यानचेस्टर युनाइटेड आर्सनलको घरेलु मैदानमा पछारियो
काठमाडौँ, २७ फागुन । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग २-० गोलले पराजित भएको छ । आर्सनलको घरेलु मैदान भएको खेलमा म्यानु पराजित भएको हो । प्रशिक्षक ओले गनर आएपछि म्यानु लयमा...
View Articleचेल्सी बराबरीमै सिमित
काठमाडौँ, २७ फागुन । गएराति भएको अर्को प्रिमियर लिगमा चेल्सी वल्भरह्यामटनसँग पराजित हुनबाट जोगिएको छ । चेल्सीले वल्भ्सलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको हो । खेलको ५६ औ मिनेटमा राउल जिमिनेजले गोल...
View Articleम्यानचेस्टर सिटीलाई पछ्याउँदै लिभरपुल
काठमाडौँ, २७ फागुन । प्रिमियर लिगमा लिभरपुलले बर्नलीलाई ४-२ गोल पराजित गरेको छ । लिभरपुलका लागि रोबर्टो फिर्मिन्हो र साडियो मानेले दुई दुई गोल गरे । बर्नलीका एस्ले वेष्टवुड र जोहन गुडमण्डसनले एक एक...
View Articleरियल मड्रिडको सहज जित
काठमाडौँ, २७ फागुन । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले रियल भालाडोलिडलाई ४–१ गोलले पराजित गरेको छ । पछिल्लो समय उच्च फर्ममा रहेका करिम बेन्जिमाले रियललाई जित दिलाउन दुई गोल गरे । तर, खेलमा...
View Articleरियल मड्रिडमा जोसे मोरिन्हो आउने खबरले खेलाडीहरु दुखित
काठमाडौँ, २७ फागुन । रियल मड्रिडका स्टार खेलाडीहरु मोरिन्होको नियुक्तलाई लिएर खुसी नभएको बताइएको छ । उनको नियुक्तीले रियलमा राम्रो प्रभाव नपार्ने उनीहरुको ठम्याइ छ । करिम बेन्जेमा, मार्सेलो, बेल जस्ता...
View Articleझापा गोल्डकपः उपाधिका लागि झापा र आर्मी खेल्दै
काठमाडौं, २७ फागुन । चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनलमा आयोजक झापा–११ र विभागीय टिम त्रिभुवन आर्मी क्लब भिड्दै छन् । डोमालाल राजवंशी रंगशालामा झापा र आर्मीबीचको फाइनल...
View Articleचौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आर्मीलाई
काठमाडौं, २७ फागुन । विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात...
View Articleपुनः रियल मड्रिड फर्किए प्रशिक्षक जिदान, सोलारी बर्खास्त
काठमाडौँ, २८ फागुन । यस सिजनको सुरुवातमा जिनेदान जिदानले स्पेनिस क्लब रियल मड्रिडको जिम्मेवारीबाट बाहिरिएका थिए । त्यसपछि क्लबले जुलियन लोपेतेगुईलाई नियुक्त गरेको थियो । उनको यात्रा पनि खासै गतिलो...
View Articleआज राति च्याम्पियन्स लिगमा हुँदैछन् दुई खेलहरु
काठमाडौँ, २८ फागुन । आज राति च्याम्पियन्स लिगमा दोस्रो चरणका दुई खेलहरु हुँदैछन् । अन्तिम ८ मा स्थान बनाउन खेल जित्नै पर्ने दबाब क्लबहरुलाई रहेको छ । विशेष दुई खेलमध्ये एक खेलमा एट्लेटिको मड्रिडले...
View Articleजिदान फर्किएसँगै रियलका केही खेलाडीहरु निराश
काठमाडौँ, २८ फागुन । रियल मड्रिडमा जिनेदान जिदान फर्किएपछि केही खेलाडीहरु आफ्नो भविष्यलाई लिएर शसंकित भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार रियलले उनलाई सबै खाले अधिकार दिएर पुनः नियुक्त गरिएको हो...
View Articleपिएसजीका दुई स्टार खेलाडी एमबाप्पे र नेयमारलाई रियलले अनुबन्ध गर्न सक्ने
काठमाडौँ, २८ फागुन । रियल मड्रिडका अध्यक्ष फ्लोरेटिनो पेरेजले भविष्यमा पिएसजी स्टार खेलाडीहरु नेयमार र काइलियन एमबाप्पे रियलमा अनुबन्ध हुने आशा व्यक्त गरेका छन् । रियलले आउने समरमा खेलाडीहरु अनुबन्ध...
View Articleम्याच प्रिभ्युः रोनाल्डोको युभेन्ट्सले गर्ला त सानदार कमव्याक
काठमाडौँ, २८ फागुन । आज राति च्याम्पियन्स लिगमा दोेस्रो चरणको खेलमा युभेन्ट्सले एट्लेटिको मड्रिडसँग आमनेसामने गर्दैछ । यस सिजन युभेन्ट्समा गएका रोनाल्डोका कारण पनि युभेन्ट्सलाई निकै महत्वका साथ...
View Articleप्रत्येक वडामा एक खेल मैदान
पोखरा, २८ फागुन । पोखरा महानगरपालिकाले प्रत्येक वडामा एक खेल मैदानको पुर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडालाई पत्रचार गर्दै महानगरपालिकाले वडाले प्रस्ताव गरेको जग्गामा उपयुक्त खेलकुद...
View Articleमहिला साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने
काठमाडौं, २८ फागुन । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछ । विराटनगरस्थित शहिद रंगशालामा नेपाल र भुटानबीचको खेल...
View Articleस्वदेश फर्कंदै सन्दीप
काठमाडौँ, २८ फागुन । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज...
View Articleमहिला साफ च्याम्पियनसिपः नेपालको विजयी सुरुवात
काठमाडौं, २८ फागुन । महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा आजदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो । नेपालको...
View Articleकेही त्रुटि भए पनि पिएसएल राम्रो रह्योः सन्दीप लामिछाने
काठमाडौं, २८ फागुन । । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । उनी पकिस्तान सुपर लिग (पिएसएल) खेलेर आज स्वदेश फर्किएका हुन् । दिउँसो साढे चार बजे अन्तर्राष्ट्रिय...
View Articleच्याम्पियन्स लिगः एट्लेटिकोले देख्यो रोनाल्डोको रियल पावर, युभेन्ट्स अन्तिम...
काठमाडौँ, २९ फागुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो चरणको खेलमा दुई गोलले पछि परेको युभेन्ट्सले सानदार कमव्याक गर्दै एट्लेटिको मड्रिडलाई पराजित गर्न सफल भएको छ । समग्रमा...
View Articleसाल्केको पोष्टमा म्यानचेस्टर सिटीले हान्यो सात गोल
काठमाडौँ, २९ फागुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगको खेलमा म्यानचेस्टर सिटीले साल्केविरुद्ध सात गोल हानेको छ । म्यानसिटीले समग्रमा १०–२ गोलले साल्केलाई पराजित गर्दै अर्को...
View Articleआज राति च्याम्पियन्स लिगमा हुँदैछन् दुई खेलहरु
काठमाडौँ, २९ फागुन । आज राति च्याम्पियन्स लिगको अन्तिम १६ का दोस्रो लिगका दुई खेलहरु हुँदैछन् । आज हुने यी दुई खेलपछि अन्तिम १६ को चरण पनि सकिनेछ । आज राति बार्सिलोनाले लियोनसँग आमने सामने गर्दैछ भने...
View Article