Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आज राति च्याम्पियन्स लिगमा हुँदैछन् दुई खेलहरु

$
0
0

काठमाडौँ, २९ फागुन । आज राति च्याम्पियन्स लिगको अन्तिम १६ का दोस्रो लिगका दुई खेलहरु हुँदैछन् ।

आज हुने यी दुई खेलपछि अन्तिम १६ को चरण पनि सकिनेछ ।

आज राति बार्सिलोनाले लियोनसँग आमने सामने गर्दैछ भने लिभरपुलले बार्यन म्युनिखसँग भिड्दैछ ।

यस सिजन उच्च फर्ममा बार्सिलोनाले लियाेनसँग बराबरी खेल खेलेकाे थियाे भने लिभरपुल र बार्यनको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।

बार्सिलोना भर्सेस लियोन

बार्यन म्युनिख भर्सेस लिभरपुल

The post आज राति च्याम्पियन्स लिगमा हुँदैछन् दुई खेलहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles