Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जिदान फर्किएसँगै रियलका केही खेलाडीहरु निराश

$
0
0

काठमाडौँ, २८ फागुन । रियल मड्रिडमा जिनेदान जिदान फर्किएपछि केही खेलाडीहरु आफ्नो भविष्यलाई लिएर शसंकित भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार रियलले उनलाई सबै खाले अधिकार दिएर पुनः नियुक्त गरिएको हो । ग्यारेथ बेल उनको रोजाइका खेलाडी होइनन् ।

अब उनको भविष्यलाई लिएर चर्चा हुन थालेको मिडिया रिपोर्टमा उल्लेख छ । इस्को जो सोलारीको रोजाइमा परेनन् उनी जिदानको नियुक्तीले अति नै खुसी भएको बताइएको छ ।

उनको आगमन सँगै अब क्लबले नयाँ स्टार खेलाडीहरु किन्ने र क्लबमा रहेका असन्तुष्ट खेलाडीलाई अन्य क्लब पठाउने सहमति समेत भएको हल्ला बाहिर आएको छ ।

The post जिदान फर्किएसँगै रियलका केही खेलाडीहरु निराश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles