Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्याराडोनाले गरे अर्जेन्टिना फुटबल टोलीको कडा आलोचना

$
0
0

काठमाडौँ, ११ चैत । अर्जेन्टिनाका लिजेण्ड खेलाडी डियगो म्याराडोनाले अर्जेन्टिना राष्ट्रिय टोलीको कडा आलोचना गरेका छन् ।

भेनेजुयलासँग ३१ गोलले पराजित भएपछि उनी आक्रोशित भएका हुन् ।

मिडिया रिपोर्टका अनुसार राष्ट्रिय टोलीमा फ्लप रहेका खेलाडीहरुले जर्सी लाउन पनि नसुहाउने बताएका छन् ।

लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका लियोनल मेस्सी पनि आलोचित भएका छन् ।

उनले राष्ट्रिय टोलीका लागि गतिलो खेल प्रदर्शन गर्न नसकेको बताइएको छ । तर, म्याराडोनाले भने एकजना खेलाडीको भरमा राष्ट्रिय टोली टिक्न नसक्ने बताएका छन् ।

The post म्याराडोनाले गरे अर्जेन्टिना फुटबल टोलीको कडा आलोचना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles