काठमाडौँ, १३ चैत । बुधबार भएको खेलमा स्पेनिस रोबर्टो बटिस्टासँग पराजित भएपछि शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच मियामी ओपन टेनिसबाट बाहिरिएका छन् ।
स्पेनिस रोबर्टो बटिस्टाले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले जोकोभिचलाई १-६, ७ -५ र ७ -६ ७-२ को सेटमा हराउन सफल भएका हुन् ।
गत जनवरीमा कतार ओपनमा पनि जोकोभिच बटिस्टासँग पराजित भएका थिए ।
The post नोभाक जोकोभिचलाई झट्का appeared first on Sajha Post.