Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

पोर्चुगल बराबरीमा रोकियो, क्रिस्टियानो रोनाल्डो घाइते

काठमाडौँ, १२ चैत । पोर्चुगलले युरो कप छनोटमा सर्बियासँग एकएक गोलको बराबरी खेल खेलेको छ । पोर्चुगलका स्टारका खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएपछि उनले ३१ औँ मिनेटमा मैदान छोडेका थिए । खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

मोन्टेनेग्रोविरुद्ध इंग्ल्याण्डको सानदार जित

काठमाडौँ, १२ चैत । गएराति भएको युरो कप क्वालिफिकेशनको ग्रुप ए मा भएको खेलमा इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ गोलले पराजित गरेको छ । खेलको १७ औँ मिनेटमा मोन्टेनेग्रोका लागि मार्को भेसोविकले गोल गर्दै...

View Article


Image may be NSFW.
Clik here to view.

एमबाप्पेलाई रियलमा अनुबन्ध गर्न जिदानले थाले प्रयास

काठमाडौँ, १२ चैत । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले पिएजीका स्टार खेलाडी काइलियन एमबाप्पेलाई अनुबन्ध गर्न प्रयास गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार नेयमारभन्दा पनि एमबाप्पे जिदानको पहिलो...

View Article

Image may be NSFW.
Clik here to view.

इण्डियन प्रिमियर लिग: चेन्नई सुपर किङ्स विजयी

काठमाडौँ, १३ चैत । गएराति भएको इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटललाई ६ विकेटले पराजित गर्न सफल भएको छ । यो चेन्नईको लगातार दोस्रो जित हो । टस जितेर व्याटिङ रोजेको दिल्लीले...

View Article

Image may be NSFW.
Clik here to view.

ब्राजिल र अर्जेन्टिना विजयी

काठमाडौँ, १३ चैत । गएराति भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३-१ गोलले पराजित गर्न सफल भएको छ । खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो । चेकका लागि डेबिड पाभाल्काले...

View Article


Image may be NSFW.
Clik here to view.

लिचेस्टाईनविरुद्ध इटालीले हान्यो ६ गोल

काठमाडौँ, १३ चैत । युरो कप छनोटमा ईटाली लिचेस्टाईनलाई ६–० गोलले पराजित गरेको छ । इटालीको सामु कमजोर देखिएको लिचेस्टाईनले पहिलो हाफमै चार गोल खाएको थियो । १० जना खेलाडीमा सिमित बनेको लिचेस्टाईनविरुद्ध...

View Article

Image may be NSFW.
Clik here to view.

स्पेनको सहज जित

काठमाडौँ, १३ चैत । युरो कप छनोट खेलमा स्पेनले माल्टालाई २-० गोलले पराजित गरेको छ । गएराति भएको खेलमा स्पेनका लागि दुवै खेल अल्भारो मोराटाले गरे । उनले खेलको ३१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता...

View Article

Image may be NSFW.
Clik here to view.

नोभाक जोकोभिचलाई झट्का

काठमाडौँ, १३ चैत । बुधबार भएको खेलमा स्पेनिस रोबर्टो बटिस्टासँग पराजित भएपछि शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच मियामी ओपन टेनिसबाट बाहिरिएका छन् । स्पेनिस रोबर्टो बटिस्टाले उत्कृष्ट खेल...

View Article


Image may be NSFW.
Clik here to view.

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, १३ चैत । २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–०...

View Article


Image may be NSFW.
Clik here to view.

मानेलाई रियलमा अनुबन्ध गर्ने तयारीमा जिदान

काठमाडौँ, १३ चैत । लिभरपुलका स्टार खेलाडी साइडो माने रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानको नजरमा रहेका छन् । रियलमा नाटकिय परिवर्तन ल्याउने तयारीमा रहेका जिदान मानेलाई रियलमा अनुबन्ध गर्न चाहिरहेको...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप फुटसलका लागि खेलाडीको घोषणा, को को छन् टोलिमा ?

काठमाडौँ, १३ चैत । नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि बुधबार १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको...

View Article

Image may be NSFW.
Clik here to view.

इण्डियन प्रिमियर लिगः कोलकत्ताको सानदार जित

काठमाडौँ, १४ चैत । गएराति भएको इण्डियन प्रिमियर लिगमा कोलकत्ता नाइट राइडर्सले किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गरेको छ । यो कोलकत्ताको लगातार दोस्रो जित हो । टर हारेर व्याटिङ गरेको कोलकत्ताले २१९...

View Article

Image may be NSFW.
Clik here to view.

लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध

काठमाडौँ, १४ चैत । एट्लेटिको मड्रिडका स्टार खेलाडी लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । यस सिजन खासै प्रभावशाली खेल खेल्न नसकेको बार्यनले ठुलो धनराशि खर्चिदै उनलाई अनुबन्ध...

View Article


Image may be NSFW.
Clik here to view.

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौँ, १४ चैत । सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल...

View Article

Image may be NSFW.
Clik here to view.

अम्पाएरविरुद्ध क्रुद्ध बने कोहली, भन्छन्- यो आईपीएल हो, गल्ली क्रिकेट होइन

एजेन्सी, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर ६ रनले पराजित भयो । बेंग्लोरलाई हराउँदै मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको खेलमा रेफ्रीको भूमिकाप्रति...

View Article


Image may be NSFW.
Clik here to view.

सनराइजर्स हैदराबादद्वारा राजस्थान रोयल्स ५ विकेटले पराजित

काठमाडौं, १६ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सदराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजिति गरेको छ । यो हैदरावादको दोस्रो खेलमा पहिलो जित हो । घरेलु मैदान राजीव गान्धी...

View Article

Image may be NSFW.
Clik here to view.

आइपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडाैं, १६ चैत ।  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्र्तगत शनिबार दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । आर अश्विनको...

View Article


Image may be NSFW.
Clik here to view.

रोनाल्डोसँग खेल्न नपाउँदा खल्लो लागेको छः मेसी

फाइल फोटो एजेन्सी, १६ चैत । अर्जेन्टिनी फरवार्ड तथा बार्सिलोनाका कप्तान लिओनेल मेसीले रोनाल्डोसँग खेल्न नपाउँदा खल्लो लागेको अनुभूति बाँडेका छन् । जारी सिजनको सुरुवातमा ला लिगा क्लब रियल म्याड्रिड...

View Article

Image may be NSFW.
Clik here to view.

आइपिएलः कोलकत्ताविरुद्ध पहिलो रोजाईमा सन्दीपको इन्ट्री

काठमाडौं, १६ चैत । नेपाली स्पिनर सन्दीप लामिछाने नयाँ सिजनको आइपिएलमा आज पहिलो खेल खेल्दैछन् । दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राईडर्सविरुद्ध खेलमा उनी पहिलो रोजाइमा परेका छन् । विदेशी खेलाडीको...

View Article

Image may be NSFW.
Clik here to view.

आइपिएलमा सन्दीपको प्रसंशै-प्रसंशा, लिए पहिलो विकेट

काठमाडौं, १६ चैत । नेपाली स्पिनर सन्दीप लामिछाने नयाँ सिजनको आइपिएलको आफ्नो पहिलो खेलमै एक विकेट लिएका छन् । दोस्रो ओभरमा बलिङ गर्न आएका लामिछानेले कोलकत्ता नाइट राईडर्सका नायकलाई प्याभेलियन फर्काएका...

View Article
Browsing all 7991 articles
Browse latest View live