Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपीएल क्रिकेटमा आज दुई खेल हुँदै

$
0
0

काठमाडाैं, १६ चैत ।  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्र्तगत शनिबार दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

आर अश्विनको कप्तानीमा रहेको पञ्जाव र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीचको खेल चन्डिगढमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकोत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

श्रेयस सन्तोष अइरको कप्तानीमा रहेको दिल्ली र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकोत्ताबीचको खेल दिल्लीमा राति ८ बजेबाट सुरु हुनेछ ।

The post आइपीएल क्रिकेटमा आज दुई खेल हुँदै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles