Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध

$
0
0

काठमाडौँ, १४ चैत । एट्लेटिको मड्रिडका स्टार खेलाडी लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । यस सिजन खासै प्रभावशाली खेल खेल्न नसकेको बार्यनले ठुलो धनराशि खर्चिदै उनलाई अनुबन्ध गरेको हो ।

मिडिया रिपोर्टका अनुसार उनलाई अनुबन्ध गर्न बार्यनले ८० मिलियन युरो खर्चिएको छ । फ्रान्सलाई विश्वकप जिताउन विशेष भुमिका खेलेका हर्नानडेज यतिखेर घाइते रहेका छन् ।

२३ बर्षका हर्नान्डेजले घुँडाको अप्रेशन हुने बताइको छ । नयाँ खेलाडीहरु क्लबमा अनुबन्ध गर्न बार्यनले आउने सिजन ठुलै धन राशि खर्चिन लागेको समेत बताइएको छ ।

The post लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles