Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मोन्टेनेग्रोविरुद्ध इंग्ल्याण्डको सानदार जित

$
0
0

काठमाडौँ, १२ चैत । गएराति भएको युरो कप क्वालिफिकेशनको ग्रुप ए मा भएको खेलमा इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ गोलले पराजित गरेको छ ।

खेलको १७ औँ मिनेटमा मोन्टेनेग्रोका लागि मार्को भेसोविकले गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसपछि खेलमा इंग्ल्याण्डले सानदार कमव्याक गरेको थियो ।

खेलको ३० औँ मिनेटमा माइकल किनले गोल गरे । खेलको ३९ औँ र ५९ मिनेटमा इंग्ल्याण्डका लागि रोस बार्कलेले दुई गोल गरे ।

खेलको ७१ औँ मिनेटमा ह्यारी केनले गोल गरे ।

खेलको ८१ औँ मिनेटमा रहिम स्टर्लिगले गोल गरे । यो जितसँगै इंग्ल्याण्डले अर्को सानदार जित हात पारेको छ । इंग्ल्याण्डले दुई खेलमा सहज जित हात पार्दै ६ अंक जोडेको छ ।

The post मोन्टेनेग्रोविरुद्ध इंग्ल्याण्डको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles