Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने ५ फुटबल खेलाडी

$
0
0

काठमाडौँ, १९ चैत । फुटबल खेलबाटै करोडौँ कमाइ गर्ने खेलाडीहरु हुन् लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो ।

बार्सिलोनाका स्टार खेलाडीको कमाइ सबैभन्दा उच्च रहेको छ ।

उनको वार्षिक आम्दानी १३० मिलियन युरो रहेको छ । आउनुहोस् हेरौँ विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने ५ फुटबल खेलाडी

लियोनल मेस्सीः बार्सिलोना
कमाइः १३० मिलियन युरो

क्रिस्टियानो रोनाल्डोः युभेन्ट्स
कमाइः ११३ मिलियन युरो

नेयमारः पिएसजी
कमाइः ९१.५ मिलियन युरो

एन्टोनी ग्रिजम्यानः एट्लेटिको मड्रिड
कमाइः ४४ मिलियन युरो

ग्यारेथ बेलः रियल मड्रिड
४०.२ मिलियन युरो

The post विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने ५ फुटबल खेलाडी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles