Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिड जालान् त माने !

$
0
0

काठमाडौँ, १९ चैत । लिभरपुलका स्टार खेलाडी साडियो मानेलाई रियल मड्रिडले अनुबन्ध गर्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रियलको फ्रन्टलाइन कमजोर भएका कारण उक्त लाइनमा माने फिट हुने जिदानको अनुमान रहेको बताइएको छ ।

रियलले उनलाई जस्तोसुकै मुल्य तिर्न तयार रहेको र क्लबलाई स्टार स्ट्राइकर चाहिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस सिजन लिभरपुलबाट उत्कृष्ट खेल प्रदर्शन गरेका मानेले रियल जाने नजाने बारे केही प्रतिक्रिया दिएका छैनन् । तर, रियलले आउने सिजन केही स्टार खेलाडीहरु अनुबन्ध गर्ने कुरा भने पक्का रहेको बताइएको छ ।

The post रियल मड्रिड जालान् त माने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles