काठमाडौँ, २० चैत । गएराति भएको स्पेनिस लिगमा एट्लेटिको मड्रिडले जिरोनालाई २-० गोलले पराजित गरेको छ ।
एट्लेटिकोका लागि डियगो गोडिन र एन्टोनियो ग्रिजम्यानले एकएक गोल गरे ।
खेलको ७६ औँ मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
खेलको ९० औँ मिनेटमा ग्रिजम्यानले गोल गरे । यो जितसँगै एट्लेटिकोले ३० खेलमा ६२ अंक बटुलेको छ । जिरोनाको ३४ अंक रहेको छ ।
The post एट्लेटिको मड्रिडको सहज जित appeared first on Sajha Post.