विश्वकप फुटसलको पहिलो खेलमा नेपाल पराजित
काठमाडौं, १९ चैत । अर्जेन्टिनामा जारी १२ औँ संस्करणको विश्वकप फुटसलको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल अमेरिकासंग २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो पटक फुटसलको विश्वकप...
View Articleरोहितको कप्तानीमा यू-१९ टोली
काठमाडौँ, १९ चैत । नेपालले आईसीसी यू-१९ विश्वकप छनोट एसियाका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीको नेतृत्व रोहितकुमार पौडेलको पाएका छन् । यो प्रतियोगिता अप्रिल १० देखि १८ सम्म मलेसियामा...
View Articleप्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको नमिठो हार
काठमाडौँ, २० चैत । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई उल्भ्सले २-१ गोलले पराजित गरेको छ । यस सिजन उच्च फर्ममा देखिएको म्यानुलाई उल्भ्सले हारको स्वाद चखाएको हो । अन्तरिम प्रशिक्षक हुँदा...
View Articleयुभेन्ट्सको सहज जित
काठमाडौँ, २० चैत । गएराति भएको इटालियन लिग सेरिया ए मा युभेन्ट्सले काग्लीयारीलाई २–० गोलले पराजित गरेको छ । युभेन्ट्सका लागि खेलको २२ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै अग्रता दिलाए । खेलको ८५ औँ...
View Articleबार्सिलोना पराजित हुनबाट जोगियो
काठमाडौँ, २० चैत । स्पेनिस लिगमा बार्सिलोना पराजित हुनबाट जोगिएको छ । प्रमुख खेलाडीहरुबिनानै मैदानमा उत्रिएको बार्सिलोनाको सुरुवाती खेल राम्रो रहेको थियो । तर, एकाएक बार्सिलोनाले आफ्नो लय गुमाएको थियो...
View Articleएट्लेटिको मड्रिडको सहज जित
काठमाडौँ, २० चैत । गएराति भएको स्पेनिस लिगमा एट्लेटिको मड्रिडले जिरोनालाई २-० गोलले पराजित गरेको छ । एट्लेटिकोका लागि डियगो गोडिन र एन्टोनियो ग्रिजम्यानले एकएक गोल गरे । खेलको ७६ औँ मिनेटमा गोडिनले...
View Articleइण्डियन प्रिमियर लिगः राजस्थानलाई पहिलो राहत
काठमाडौँ, २० चैत । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले १९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाउँदै बैंगलोरले दिएको १५९ रनको लक्ष्य पुरा...
View Articleओलम्पिक छनोटको दोस्रो खेलः आज नेपाल र म्यानमार भिड्ने
काठमाडौं, २० चैत । ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । ओलम्पिकको पहिलो...
View Articleआईपीएलः आज चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा
काठमाडौं, २० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा साविकको विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे...
View Articleचेल्सीको सहज जित, शिर्ष चारमा स्थान बनाउने आशा जिवितै
काठमाडौँ, २१ चैत । गएराति भएको प्रिमियर लिगमा चेल्सीले ब्राइटन एण्ड होभ एल्भियनलाई ३-० गोलले पराजित गरेको छ । यो जितसँगै चेल्सीको शिर्ष चारमा स्थान बनाउने सपना अझै जिवितै बनेको छ । चेल्सीको जितमा...
View Articleटोटनहमले क्रिस्टल प्यालेसलाई हरायो
काठमाडौँ, २१ चैत । पाँच खेलपछि अन्ततः टोटनहमलाई जित हासिल गर्न सफल भएको छ । टोटनहमको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेस २-० गोलले पराजित भएको हो । टोटनहमका लागि सन र क्रिस्टियन इरिकसनले गोल गरे...
View Articleम्यानचेस्टर सिटी लिगको शिर्षस्थानमा उक्लियो
काठमाडौँ, २१ चैत । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २-० गोलले पराजित गरेको छ । यो जितसँगै म्यान सिटी पुनः शिर्षस्थानमा उक्लिएको छ । यस सिजन कडा उपाधि होडका लागि लिभरपुल र...
View Articleपीएसजी फ्रेन्च कपको फाइनलमा
काठमाडौँ, २१ चैत । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेमिफाइनलमा नान्टेसलाई ३-० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । पीएसजीलाई जित दिलाउन मर्को भेराट्टी, केलियन एमबाप्पे र डानी अल्भेसले एक एक...
View Articleजिदानलाई पहिलो झट्का
काठमाडौँ, २१ चैत । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिड भ्यालेन्सियासँग २-१ गोलले पराजित भएको छ । जिदानले जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो हार हो । भ्यालेन्सियाका लागि गोनकालो गुएडेस र...
View Articleवायर्न म्युनिख जर्मन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ, २१ चैत । दोस्रो डिभिजनको क्लब हेईडेनहिमलाई ५(४ गोलले पराजित गर्दै वायर्न म्युनिख जर्मन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेका थिए ।...
View Articleइण्डियन प्रिमियर लिगः मुम्बईले चेन्नईलाई हरायो
काठमाडौँ, २१ चैत । यस सिजनको इण्डियन प्रिमियर लिगमा चेन्नइले पहिलो हार व्यहोरेको छ । चेन्नई सुपर किङ्गस मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित भएको हो । तीन खेलमा सानदार जित निकालेको चेन्नईलाई मुम्बईले...
View Articleफिफा बरियामा बेल्जियम शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा कायम
काठमाडौं, २१ चैत । फिफा वरियतामा नेपाल थयास्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यसअघिको आफ्नो स्थानमा कायम छ । नयाँ वरियता अनुसार यथावत...
View Articleअमित मिश्रलाई बेञ्चमा राख्दै सन्दीप प्लेइङ ११ मा
नयाँ दिल्ली, २१ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्र्तगत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । दिल्लीको फिरोज साह कोटला मैदानमा भइरहेको खेलमा...
View Articleफुटबलर पेले अस्पतालमा
एजेन्सी, २१ चैत । विश्व प्रसिद्ध फुटबलका लिजेण्ड पेले अस्पताल भर्ना भएका छन् । पिसाबसम्बन्धि समस्या देखिएपछि उनलाई आज फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना गरिएको हो । ‘द ब्ल्याक पर्ल’ ले परिचित ७८...
View Article‘यदी म्यानचेस्टर युनाइटेडका लागि खेल्न सक्दैनौँ भने क्लब छोड्दा हुन्छ’
काठमाडौँ, २२ चैत । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्वाले क्लब छोड्ने हल्ला चलिरहँदा पुर्व म्यानुका खेलाडी जेस्पर ओलसनले कडा प्रतिक्रिया दिएका छन् । पोग्वाले यदी म्यानुबाट नखेल्ने मनस्थिति...
View Article