Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीले तिनवटै उपाधि जित्न सक्ने

काठमाडौँ, २२ चैत । साविक विजेता म्यानचेस्टर सिटी यस सिजन झन् लयमा रहेको छ । यस सिजन म्यान सिटीलाई कडा प्रतिस्पर्धा दिएको लिभरपुल पनि उपाधि होडमा रहेको छ । दुवै टोली च्याम्पियन्स लिग जित्ने दाउमा पनि...

View Article


Image may be NSFW.
Clik here to view.

इण्डियन प्रिमियर लिगः सन्दिपको दिल्ली टिम फेरि पनि पराजित

काठमाडौँ, २२ चैत । इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । यो दिल्लीको लगातार दोस्रो हार हो...

View Article


Image may be NSFW.
Clik here to view.

सेभियाको सहज जित

  काठमाडौँ, २२ चैत । गएराति भएको स्पेनिस लिग ला लिगा सेभियाले डिपोर्टिभो अल्भेसलाई २-० गोलले पराजित गरेको छ। सेभियाको जितमा रोक्यु मेसा र पाब्लो साराबियाले एक एक गरे । सेभियाका लागि खेलको ४१ औं...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुललाई जित्नै पर्ने दबाब

काठमाडौँ, २२ चैत । शनिबार राति प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनविरुद्ध खेल खेल्दैछ । यस सिजन उपाधि होडमा रहेको लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ । लिभरपुलले साउथह्यामटनको घरेलु मैदानमा खेल...

View Article

Image may be NSFW.
Clik here to view.

धुर्मुस–सुन्तली फाउण्डेसनको आयोजनामा शनिबार मातृभूमि कप

काठमाडौं, २२ चैत । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ चैत २३ गते हुने मातृभूमि कपको सम्पुर्ण तयारी...

View Article


Image may be NSFW.
Clik here to view.

आईपीएलः आज पञ्जाव र बैंगलोर भिड्दै

काठमाडौं, २२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्र्तगत आज किंग्स इलेभन पञ्जाव र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ । आज हुने एक मात्र खेल नेपाली समय अनुसार राति ८ बजेबाट...

View Article

Image may be NSFW.
Clik here to view.

रसेलको हुरीकोमा उड्यो बैंगलोर, ५ औं हार

बैंगलोर, २३ चैत । आन्द्र रसेल १३ बलमा ४८ रनसहित अविजित रहँदा आईपीएलको जारी सिजनमा रोयल च्यालेञ्जर्स बैंगलोरको पाँचौ हार भएको छ । रसेलले डेथ ओभरमा आफ्नो पावर हिटिङ्गको शानदार नमूना देखाउँदै विराट कोहली...

View Article

Image may be NSFW.
Clik here to view.

सलाहको महत्वपूर्ण गोलसँगै लिभरपुल शीर्षस्थानमा उक्लियो

एजेन्सी, २३ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा सलाहको महत्वपूर्ण खेलको सहयोगमा लिभरपुरले महत्वपूर्ण जित निकालेको छ । प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इजिप्टका मोहम्मद सलाहले कीर्तिमानी...

View Article


Image may be NSFW.
Clik here to view.

ओलम्पिक महिला फुटबल : नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडाैं, २३ चैत । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोटमा नेपालले शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजित भएको नेपालले दोस्रो खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट

काठमाडाैं, २३ चैत । तेस्रो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । पाँचथर क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी मोरङबीच...

View Article

Image may be NSFW.
Clik here to view.

पञ्जावलाई हराउँदै धोनीको चेन्नई सुपर किंग्स आईपीएलको शीर्षस्थानमा

नयाँ दिल्ली, २३ चैत । इन्डिन प्रिमियर लिग (आईपीएल)को शनिबार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाबलाई २२ रनले हराउँदै चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । चेन्नईले प्रस्तुत...

View Article

Image may be NSFW.
Clik here to view.

मलेसिया उड्यो रोहित नेतृत्वको युवा क्रिकेट टोली

काठमाडौं, २३ चैत । १९ वर्षमुनीको विश्वकपका लागि छनोट हुने लक्ष्यका साथ नेपाली युवा क्रिकेट टोली आज मलेसिया प्रस्थान गरेको छ । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई यसपटक...

View Article

Image may be NSFW.
Clik here to view.

ओलम्पिक महिला फुटबल छनोटः भारतसँग नेपाल पराजित

काठमाडौं, २३ चैत । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भयो । मण्डलारथिरी...

View Article


Image may be NSFW.
Clik here to view.

१० जना खेलाडीमा सिमित एट्लेटिको मड्रिड बार्सिलोनासँग पराजित

काठमाडौँ, २४ चैत । बार्सिलोनालाई एट्लेटिको मड्रिडले रोक्न असफल भएको छ । गए राति भएको ला लिगामा बार्सिलोनासँग एट्लेटिको २-० गोलले पराजित भएको छ । बार्सालाई जित दिलाउन लियोनल मेस्सी र लुईस स्वारेजले गोल...

View Article

Image may be NSFW.
Clik here to view.

इण्डियन प्रिमियर लिग: मुम्बईकाे जित, सनराइजर्स हैदरावाद पराजित

काठमाडौँ, २४ चैत । इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । जबाफमा...

View Article


Image may be NSFW.
Clik here to view.

आर्सनललाई जित्नै पर्ने दबाब

काठमाडौँ, २४ चैत । आज राति प्रिमियर लिगमा विशेष एक खेल हुँदैछन् । आर्सनलले इभर्टनको सामना गर्दैछ । यस सिजन ठिकै खेल खेलेको आर्सनललाई जित्नै पर्ने दबाब रहेको छ । च्याम्पियन्स लिगमा छनोट हुन शिर्ष चारमा...

View Article

Image may be NSFW.
Clik here to view.

विराटको बैंगलोरविरुद्ध भिड्दै दिल्ली क्यापिटल, सन्दीप पहिलो रोजाईमा

एजेन्सी, २४ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार अपरान्ह रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स बीच खेल भइरहेको छ । दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेको छ। यो सिजनको...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगमा आर्सनललाई नमिठो झट्का

  काठमाडौँ, २५ चैत । गएराति भएको प्रिमियर लिगमा आर्सनललाई नमिठो झट्का लागेको छ । शिर्षचार पर्न आर्सनललाई जित्नै पर्ने दबाब रहेको थियो । तर, यो प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ । यस सिजन व्याक टु...

View Article

Image may be NSFW.
Clik here to view.

एफए कपको फाइनलमा म्यानचेस्टर सिटीले वाटफोर्डसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, २५ चैत । गएराति भएको एफए कपको सेमिफाइनल खेलमा वाट्फोर्डले उल्भ्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । वाटफोर्डले उल्भ्सलाई ३-२ गोलले पराजित गरेको हो । कठिन जित हात पार्दै वाटफोर्डले...

View Article

Image may be NSFW.
Clik here to view.

नेपोली बराबरीमा रोकियो

काठमाडौँ, २५ चैत । गएराति भएको सेरिया ए मा नेपोलीलाई जिनोआले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । खेलको २७ औ मिनेटमा जिनोआ १० जना खेलाडीमा सिमित भएको थियो । जिनोआका स्टेफानो रातो कार्ड खाँदै...

View Article
Browsing all 7991 articles
Browse latest View live