काठमाडौँ, २२ चैत । गएराति भएको स्पेनिस लिग ला लिगा सेभियाले डिपोर्टिभो अल्भेसलाई २-० गोलले पराजित गरेको छ।
सेभियाको जितमा रोक्यु मेसा र पाब्लो साराबियाले एक एक गरे । सेभियाका लागि खेलको ४१ औं मिनेटमा मेसाले गोल गर्दै अग्रता दिलाए । खेलको ८० औं मिनेटमा साराबियाले गोल गरे ।
सहज जित निकालेको सेभियाको ३० खेलबाट ४६ अंक भएको छ । अल्भेस ४४ अंक जोडेर सातौं स्थानमा छ ।
The post सेभियाको सहज जित appeared first on Sajha Post.