Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट

$
0
0

काठमाडाैं, २३ चैत । तेस्रो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

पाँचथर क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका लागि आयोजक पाँचथर क्लबले जिल्लाका खेलाडीलाई मात्र समेटेर आफ्नो टिम बनाएको छ ।

The post तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles