Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा आर्सनललाई नमिठो झट्का

$
0
0

 

काठमाडौँ, २५ चैत । गएराति भएको प्रिमियर लिगमा आर्सनललाई नमिठो झट्का लागेको छ । शिर्षचार पर्न आर्सनललाई जित्नै पर्ने दबाब रहेको थियो । तर, यो प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ ।

यस सिजन व्याक टु व्याक फर्ममा देखिएको आर्सनललाई इभर्टनले १० गोलले पराजित गरेको हो ।

इभर्टनका लागि एकमात्र गोल फिल जाजेल्गाले गोल गरे । उनले खेलको १-० औँ मिनेटमा गोल गरे । यो जितसँगै इभर्टनको ४६ अंक भएको छ । पराजित आर्सनलको ६३ अंक रहेको छ ।

The post प्रिमियर लिगमा आर्सनललाई नमिठो झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles