Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

इण्डियन प्रिमियर लिग: कोलकत्ताको चौंथो जित

काठमाडौँ, २५ चैत । इण्डियन प्रिमियर लिगमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । यो जितसँगै कोलकत्ताले लिगमा चौंथो जित निकाल्न सफल भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले...

View Article


Image may be NSFW.
Clik here to view.

पिएसजी बराबरीमा रोकियो

काठमाडौँ, २५ चैत । गएराति भएको फ्रान्सेली लिग वानमा पीएसजीले स्ट्रासवर्गसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । उपाधि नजिक रहेको पिएसजीले अझै पर्खनु पर्ने भएको छ । यस सिजन उच्च फर्ममा रहेको पिएसजीका...

View Article


Image may be NSFW.
Clik here to view.

इडिन हजार्डलाई अनुबन्ध गर्न करिब १०० मिलियन पाउण्डको अफर

काठमाडौँ, २५ चैत । इडिन हजार्डलाई यस सिजन सकिनु पुर्व नै अनुबन्ध गर्न रियल मड्रिड तयार रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार रियलले इडिन हजार्डलाई अनुबन्ध गर्न करिब १०० मिलियन पाउण्डको अफर गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ, २६ चैत । गएराति भएको प्रिमियर लिगमा चेल्सीले वेस्टहमलाई २-० गोलले पराजित गर्न सफल भएको छ । यस सिजन व्याक टु व्याक फर्ममा देखिएको चेल्सीले वेस्टहममाथि सहज जित निकाल्न सफल भएको हो । चेल्सीलाई...

View Article

Image may be NSFW.
Clik here to view.

अमेरिकाले बेल्जियमविरुद्ध ६ गोल गरेपछि…

काठमाडौँ, २६ चैत । अन्तराष्ट्रिय महिला मैत्रीपुर्ण खेलमा अमेरिकाले बेल्जियमविरुद्ध ६-० गोलको जित निकाल्न सफल भएको छ । अमेरिकालाई जित दिलाउन कार्ल लियोडले दुई गोल गरिन् । लिन्से होरान, सामान्था मिउस,...

View Article


Image may be NSFW.
Clik here to view.

आज राति च्याम्पियन्स लिगमा हुँदैछन् विशेष दुई खेल

काठमाडौँ, २६ चैत । मंगलबार रातिबाट च्याम्पियन्स लिगका खेलहरु सुरु हुँदैछन् । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले पोर्टोसँग प्रतिस्पर्धा गर्दै । लिभरपुलको घरेलु मैदानमा पोर्टोले क्वाटरफाइनलको पहिलो लिग...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः लिभरपुल भर्सेस पोर्टो

काठमाडौँ, २६ चैत । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा लिभरपुलले पोर्टोसँग आमनेसामने गर्दैछ । गएको सिजन च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको लिभरपुल यस सिजन च्याम्पियन्स लिग उपाधि...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटीलाई पाखा लगाउने रणनीतिमा टोटनहम

काठमाडौँ, २६ चैत । आज राति हुने अर्को च्याम्पियन्स लिग खेलमा म्यानचेस्टर सिटीले घरेलु टोली टोटनहमसँग प्रतिस्पर्धा गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको म्यान सिटी सबै उपाधि जित्ने दाउमा रहेको छ । लिगको...

View Article


Image may be NSFW.
Clik here to view.

ओलम्पिक छनोटः आज इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौं, २६ चैत । ओलम्पिक छनोट अन्तरर्गत नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रतियोगिताको अन्तिम खेल आज इन्डोनेसियासँग खेल्दैछ । ओलम्पिक छनोटको दोस्रो चरणबाट नेपाल बाहिरिसकेको छ । समूह ए को अन्तिम...

View Article


Image may be NSFW.
Clik here to view.

कलकत्तालाई हराउँदै चेन्नई आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, २७ चैत । चेन्नई सुपर किंग्स १० अंकसहित इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा कोलकता नाइटराईडर्सविरुद्ध ७ विकेटको जित निकाल्दै एमएस धोनी...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः घरेलु मैदानमा लिभरपुलको सहज जित, पोर्तोको केही सिप लागेन

काठमाडौँ, २७ चैत । गएराति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा लिभरपुलले एफसी पोर्टोलाई २-० गोलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पोर्टोमाथि जित हात...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीको नमिठो हार

काठमाडौँ, २७ चैत । गएको सिजन लिभरपुलसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेस्टर सिटीलाई यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पनि झट्का लागेको छ । गएराति भएको खेलमा...

View Article

Image may be NSFW.
Clik here to view.

आज राति च्याम्पियन्स लिगमा हुँदैछन् विशेष दुई खेल

काठमाडौँ, २७ चैत । आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिग अन्तर्गत दुई खेलहरु हुँदैछन् । मध्य सिजनबाट उच्च फर्ममा रहेको म्यानचेस्टर युनाइटेडले बलियो प्रतिस्पर्धी बार्सिलोनासँग आमने सामने...

View Article


Image may be NSFW.
Clik here to view.

टोटनहमका स्टार खेलाडी ह्यारी केन घाइते

काठमाडौँ, २७ चैत । टोटनहमका स्टार खेलाडी ह्यारी केन घाइते भएका छन् । टोटनहमका प्रशिक्षक मोउरिसिन्हो पोचितिन्हाले केन बाँकी सिजन भर मैदान बाहिर रहनसक्ने बताएका छन् । च्याम्पियन्स लिगमा म्यानचेस्टर...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग प्रिभ्युः म्यानचेस्टर युनाइटेडसँग पराजित हुने डरमा बार्सिलोना

काठमाडौँ, २७ चैत । आज राति  च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले बार्सिलोनासँग आमने सामने गर्दैछ । म्यानुको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाले कठिन यात्रा तय गर्नुपर्ने बताइएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

म्याच प्रिभ्युः रोनाल्डोको च्याम्पियन्स लिग जित्ने सपनामा बाधक बन्न सक्छ आयाक्स

काठमाडौँ, २७ चैत । रियल मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको यात्रा तय गरेको आयाक्सले आफ्नो घरेलु मैदानमा इटालियन क्लब युभेन्ट्ससँग आमनेसामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको युभेन्ट्सका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई रोक्न सकेन

काठमाडौँ, २८ चैत । गएराति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गरेको छ । म्यानुको घरेलु मैदानमा भएको खेलमा म्यानुका डिफेण्डर लुक सअले...

View Article


Image may be NSFW.
Clik here to view.

युभेन्ट्सलाई आयाक्सले बराबरीमा रोक्यो

काठमाडौँ, २८ चैत । गएराति भएको च्याम्पियन्स लिगमा युभेन्ट्सलाई आयाक्सले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । यस सिजन उच्च फर्ममा यी दुवै टोली रहेका छन् । खेलको ४५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले...

View Article

Image may be NSFW.
Clik here to view.

आज राति युरोपा लिगमा हुँदैछन् विशेष चार खेल

काठमाडौँ, २८ चैत । आज राति युरोपा लिगमा क्वाटरफाइनलका पहिलो लिगका खेलहरु हुँदैछन् । क्वाटरफाइनलका चार खेलहरु हुँदेछन् । चेल्सीले स्लाभिया प्रागसँग आमने सामने गर्दैछ । त्यस्तै आर्सनलले नेपोलीसँग खेल...

View Article

Image may be NSFW.
Clik here to view.

पन्जाबमाथि मुम्बईको रोमान्चक जित

काठमाडौँ, २८ चैत । इण्डियन प्रिमियर लिगमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ३ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले १९७ रन बनाएको थियो । १९८ रनको लक्ष्य पाएको मुम्बईले २० ओभर...

View Article
Browsing all 7991 articles
Browse latest View live