Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अमेरिकाले बेल्जियमविरुद्ध ६ गोल गरेपछि…

$
0
0

काठमाडौँ, २६ चैत । अन्तराष्ट्रिय महिला मैत्रीपुर्ण खेलमा अमेरिकाले बेल्जियमविरुद्ध ६-० गोलको जित निकाल्न सफल भएको छ ।

अमेरिकालाई जित दिलाउन कार्ल लियोडले दुई गोल गरिन् ।

लिन्से होरान, सामान्था मिउस, एलेक्स मोर्गान, जेसिकाले एकएक गोल गरेका थिए ।

कमजोर बेल्जियमले गोल फर्काउन सकेन । त्यस्तै गएराति नै भएको अर्को खेलमा फ्रान्सले डेनमार्कलाई ४-० गोलले पराजित गरेको छ ।

The post अमेरिकाले बेल्जियमविरुद्ध ६ गोल गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles