Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आज राति च्याम्पियन्स लिगमा हुँदैछन् विशेष दुई खेल

$
0
0

काठमाडौँ, २७ चैत । आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिग अन्तर्गत दुई खेलहरु हुँदैछन् ।

मध्य सिजनबाट उच्च फर्ममा रहेको म्यानचेस्टर युनाइटेडले बलियो प्रतिस्पर्धी बार्सिलोनासँग आमने सामने गर्दैछ ।

त्यस्तै आज राति नै हुने अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स र आयाक्सबिच प्रस्पिर्धा हुँदैछ । सेमिफाइनलको यात्रा तय गर्न पहिलो लिगमा पनि सानदार नतिजा निकाल्ने दाउमा सबै टिमहरुले रणनीति बनाएका छन् ।

आज राति हुने खेलहरु
म्यानचेस्टर युनाइटेड भर्सेस बार्सिलोना
आयाक्स भर्सेस युभेन्ट्स

The post आज राति च्याम्पियन्स लिगमा हुँदैछन् विशेष दुई खेल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles