Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युभेन्ट्सलाई आयाक्सले बराबरीमा रोक्यो

$
0
0

काठमाडौँ, २८ चैत । गएराति भएको च्याम्पियन्स लिगमा युभेन्ट्सलाई आयाक्सले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

यस सिजन उच्च फर्ममा यी दुवै टोली रहेका छन् ।

खेलको ४५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

तर, खेलको ४६ औँ मिनेटमा आयाक्सले बराबरी गोल फर्काएको थियो ।

आयाक्सका लागि डेबिड नेरेसले गोल गरेका थिए ।

यो बराबरीसँगै युभेन्ट्सलाई अवे गोलको एडभान्डेज पुगेको छ । क्वाटरफाइनलको दोस्रो लिगको खेल युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

The post युभेन्ट्सलाई आयाक्सले बराबरीमा रोक्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images