काठमाडौं, २० चैत । ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।
ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । साफको उपविजेता नेपाल आत्मविश्वास सहित म्यानमारविरुद्व उत्रने योजनामा हुनेछ । फिफा वरियतामा नेपाल १ सय ३ औं स्थानमा रहेको छ भने म्यानमार ४४ औं स्थानमा छ ।
नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ ।
The post ओलम्पिक छनोटको दोस्रो खेलः आज नेपाल र म्यानमार भिड्ने appeared first on Sajha Post.