Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डियगो कोस्टालाई आठ खेलको प्रतिबन्ध

$
0
0

काठमाडौँ, २९ चैत ।  एट्लेटिको मड्रिडका स्टार खेलाडी डियगो कोस्टालाई आठ खेलको प्रतिबन्ध गएिको छ ।

बार्सिलोनाविरुद्धको खेलमा उनले रेफ्रीलाई दुव्र्यवहार गरेपछि उनलाई कारबाही गरिएको हो ।

रेफ्री गिल मानजानोलाई उनले अपशब्द प्रयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनलाई रेफ्रीहरुको कम्पिटिशन कमिटीले कारबाही गरेको हो । कोस्टाले ६०१० युरो र एट्लेटिकोले २८०० युरो जरिवाना तिर्नुपर्ने भएको छ ।

The post डियगो कोस्टालाई आठ खेलको प्रतिबन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles