Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ग्यारेथ बेलको मुल्य १३० मिलियन युरो

$
0
0

काठमाडौँ, २९ चैत । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई बेच्ने तयारी गरेको छ । रियल मड्रिड नयाँ स्टार खेलाडी अनुबन्ध गर्न बेललाई बेच्न खोजेको बताइएको छ ।

स्टार खेलाडीहरु अनुबन्ध गर्न रियलले खेलाडीहरुको सुची तयार पारेको छ । इडिन हजार्ड, इरिकसन, पोउल पोग्वाजस्ता खेलाडीहरु अनुबन्ध गर्न चाहेको छ ।

ती खेलाडीहरु किन्न पनि ठुलो रकम चाहिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रियलले १३० मिलियन युरोमा ग्यारेथ बेल वा खेलाडी साटफेर गर्न सक्ने बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

The post ग्यारेथ बेलको मुल्य १३० मिलियन युरो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles