Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

करिम बेन्जेमाले रियललाई पराजित हुनबाट जोगाए

$
0
0

काठमाडौँ, ३ वैशाख । गएराति भएको ला लिगमा रियल मड्रिडले लेगानेसलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

करिम बेन्जेमाले रियललाई पराजित हुनबाट जोगाए ।

जोनाथन सिल्भाले लेगानेसका लागि गोल गर्दै अग्रता दिलाएका थिए । तर, बेन्जिमाले खेलको ५१ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यो बराबरीसँगै रियलको ३२ खेलबाट ६१ अंक भएको छ । दोस्रो स्थानको एट्लेटिकोको ६५ अंक छ । लेगानेस ४१ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।

The post करिम बेन्जेमाले रियललाई पराजित हुनबाट जोगाए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles