बैगलोरले दर्ता गर्यो सिजनको पहिलो जित, व्यर्थ भयो गेलको ९९ रन
काठमाडौं, १ वैशाख । इण्डियन प्रिमियर लिगको १२औं सिजनमा रोयल च्यालेञ्जर्स बैंगलोरले लगातार ६ हारपछि पहिलो जित दर्ता गरेको छ । मोहालीको आईएस बिंन्द्रा रंगशालामा खेलिएको खेलमा बैंगलोरले पञ्जाबलाई ८...
View Articleटोटनहमको सानदार जित, लिगको तेस्रो स्थानमा उक्लियो
काठमाडौँ, १ वैशाख । प्रिमियर लिगमा टोटेनहमले लिगको अन्ति स्थानमा रहेको हडर्सफिल्ड टाउनलाई ४-० गोलले पराजित गर्न सफल भएको छ । प्रिमियर लिगमा पछिल्लो समय प्रभावशाली खेल खेल्न नसकेको टोटेनहमलाई यो जितले...
View Articleयुभेन्ट्सको नमिठो हार
काठमाडौँ, १ वैशाख । सिरि ए मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स एसपीएलसँग २-१ गोलले पराजित गर्न सफल भएको हो । गएारति भएको खेलमा युभेन्ट्सका लागि खेलको ३० औं मिनेटमा मोइस किनले गोल गर्दै अग्रता...
View Articleबोरुसिया डर्टमण्ड लिगको शिर्षस्थानमा उक्लियो
काठमाडौँ, १ वैशाख । गएराति भएको खेलमा बोरुसिया डर्टमण्डले मेन्जलाई २–१ गोलले पराजित गरेको छ । यो जितसँगै बोरुसिया शिर्षस्थानमा उक्लिएको छ । डर्टमण्डलाई जित दिलाउन जाडोन साञ्चोले दुई गोल गरे । उनले यस...
View Articleएट्लेटिकोले बार्सिलोनासँगको अंकदुरी घटायो
काठमाडौँ, १ वैशाख । गएराति भएको स्पेनिस लिगमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-० गोलले पराजित गरेको छ । खेलको ४२ औँ मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । खेलको ७४ औँ...
View Articleम्याच प्रिभ्युः उपाधि दौडमा तँगारो बनेको चेल्सीलाई पछार्ने दाउमा लिभरपुल
काठमाडौँ, १ वैशाख । आज राति प्रिमियर लिगमा लिभरपुलले चेल्सीसँग आमने सामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुल प्रिमियर लिग उपाधि जित्ने दाउमा रहेको छ भने चेल्सी शिर्ष चारमा पर्न खेल जित्नै...
View Articleविराट कोहलीलाई १९ लाख जरिवाना, यस्तो छ कारण
मोहाली, १ वैशाख । आईपीएलको १२औं सिजनमा किंग्स इलेवन पञ्जाबका विरुद्ध भएको खेलको क्रममा स्लो ओभर-रेटका कारण रोयल च्यालेञ्जर्स बैंगलोरका कप्तान विराट कोहरीमाथि १९ लाख २० हजार रुपैयाँ जरिवाना लगाइएको छ ।...
View Articleअन्ततः चेल्सी चिप्लियो, लिभरपुल शिर्षस्थानमा पुनः उक्लियो
काठमाडौँ, २ वैशाख । इंलिस प्रिमियर लिग थप रोमाञ्चक बनेको छ । यस सिजन लिभरपुल र म्यानचेस्टर सिटीबीच उपाधि दौड अन्तिम खेलसम्म देखिने अनुमान गरिएको छ । गएराति भएको खेलमा लिभरपुलका लागि सबैभन्दा कठिन...
View Articleइण्डियन प्रिमियर लिग: सन्दीपको टिम दिल्ली दोस्रो स्थानमा उक्लियो
काठमाडौँ, २ वैशाख । इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीले खेल जित्यो तर, सन्दिप टिममा परेनन् । टर हारेर व्याटिङ गरेको दिल्लीले १५६ रनको...
View Articleपिएसजीको सिजनकै लज्जास्पद हार
काठमाडौँ, २ वैशाख । फ्रेन्च लिग लिग वानमा पीएसजीले सिजनकै लज्जास्पद हार व्यहोरेको छ । लिगको दोस्रो स्थानमा रहेको पीएसजीलाई लिलीले ५–१ गोलले पराजित गरेको हो । खेलको सातौ मिनेटमा थोमस म्युनिरको आत्मघाति...
View Articleसानदार जित निकालेको बार्यन शिर्षस्थानमा उक्लियो
काठमाडौँ, २ वैशाख । बुण्डेसा लिगामा वायर्न म्युनिखले सहज जित निकाल्दै पुनः शिर्षस्थानमा उक्लिएको छ । फोर्चुना डुसेलड्रोफलाई बार्यनले ४-१ गोल पराजित गर्न सफल भएको हो । वायर्नलाई जित दिलाउन किंग्सले...
View Articleस्पेनिस लिग ला लिगाः यस्तो छ गएराति भएका खेल नतिजाहरु
काठमाडौँ, २ वैशाख । गएराति भएको स्पेनिस लिगमा रियल भालाडोलिडले गेटाफेसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । एट्लेटिको बिलबाओले रियल भालेकानोलाई ३-२ गोलले पराजित गरेको छ । रियल सोसिडाड र इबारबीचको खेल...
View Article‘रियलका धेरै खेलाडी बेच्नुपर्छ’
काठमाडौँ, २ वैशाख । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले रियलका धेरै खेलाडी बेच्न सकिने बताएका छन् । रियलमा पुनरागमन गरेका उनले रियललाई नयाँ रणनीतिका रुपमा अगाडि बढाउने सोचमा रहेका छन् । रियलमा...
View Articleयू–१९ विश्वकप छनोट : मलेसिया ९२ रनमा समेटियो, जवाफी ब्याटिङ गर्दै नेपाल
काठमाडाैं, २ वैशाख । आईसीसी यू–१९ विश्वकपका लागि जारी एसियन छनोटको तेस्रो खेलमा नेपालले ९३ रनको कमजोर लक्ष्य पाएको छ । टस जितेको नेपालले मलेसियालाई ब्याटिङको लागि निम्तो दिएपछि घरेलु मैदानमा उत्रिएको...
View Articleअष्ट्रेलियन टिममा अटाए स्मिथ र वार्नर
काठमाडौं, २ वैशाख । ‘बल टेम्परिङ’ विवादका कारण एक वर्ष लामो कारबाहीमा परेका अष्ट्रेलियन क्रिकेटका कप्तान र उपकप्तान स्टिभ स्मिथ र डेभिड वार्नरको कारबाही सकिएको छ । कारबाही सकिएपछि राष्ट्रिय टोली...
View Articleयू–१९ विश्वकप छनोट: मलेसियाविरुद्ध नेपालको शानदार जित
काठमाडाैं, २ वैशाख । आईसीसी यू–१९ विश्वकपका लागि जारी एसियन छनोटको तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध शानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा...
View Articleएकदिवसीय विश्वकपका लागि कोहलीकै नेतृत्वमा भारतीय टोली घोषणा
नयाँ दिल्ली, २ वैशाख । आईसीसी विश्वकप २०१९ खेल्ने भारतीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आज भारतीय क्रिकेट बोर्डले कप्तान विराट कोहलीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको...
View Articleसन्दीप आईपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा, यसरी गर्न सकिन्छ भोट
काठमाडौं, २ वैशाख । अहिले भारतमा इन्डियन प्रिमियर लिग(आईपीएल) चलिरहेको छ । आईपीएलको हरेक सिजनमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको मनोनयन सुरु...
View Articleआर्सनलको कठिन जित
काठमाडौँ, ३ वैशाख । गएराति भएको प्रिमियर लिगमा आर्सनलले वाटफोर्डमाथि कठिन जित निकाल्न सफल भएको छ । यस सिजन शिर्ष चारका लागि संघर्षरत आर्सनलले वाटफोर्डविरुद्ध १-० गोलको जित हात पारेको हो । आर्सनलको...
View Articleकरिम बेन्जेमाले रियललाई पराजित हुनबाट जोगाए
काठमाडौँ, ३ वैशाख । गएराति भएको ला लिगमा रियल मड्रिडले लेगानेसलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । करिम बेन्जेमाले रियललाई पराजित हुनबाट जोगाए । जोनाथन सिल्भाले लेगानेसका लागि गोल गर्दै अग्रता...
View Article