Quantcast
Viewing all articles
Browse latest Browse all 7991

‘रियलका धेरै खेलाडी बेच्नुपर्छ’

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, २ वैशाख । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले रियलका धेरै खेलाडी बेच्न सकिने बताएका छन् ।

रियलमा पुनरागमन गरेका उनले रियललाई नयाँ रणनीतिका रुपमा अगाडि बढाउने सोचमा रहेका छन् ।

रियलमा रहेका केही खेलाडीहरुको खेलबाट उनी खुसी रहेका छैनन् ।

केही युवा खेलाडीको खेलदेखि भने उनी अत्यन्त खुसी र आशावादी रहेका छन् ।

उनले भनेका छन्, ‘रियलका केही खेलाडीहरु उत्कृष्ट रहेका छन्, तर, केही खेलाडीलाई बेच्नु पर्ने अवस्था पनि आएको छ ।’
यस सिजन रियलले खासै गतिलो खेल खेल्न सकिरहेको छैन । आउने सिजनका लागि रियलले नयाँ राणनीति तयारीमा रहेको छ ।

The post ‘रियलका धेरै खेलाडी बेच्नुपर्छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles