काठमाडौँ, २ वैशाख । गएराति भएको स्पेनिस लिगमा रियल भालाडोलिडले गेटाफेसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । एट्लेटिको बिलबाओले रियल भालेकानोलाई ३-२ गोलले पराजित गरेको छ ।
रियल सोसिडाड र इबारबीचको खेल एकएक गोलको बराबरीमा सकिएको छ । त्यस्तै भ्यालेनसियाले लेभान्तेलाई ३-१ गोलले पराजित गरेको छ । त्यस्तै जिरोनालाई भिल्लारियलले १-० गोलले पराजित गरेको छ ।
The post स्पेनिस लिग ला लिगाः यस्तो छ गएराति भएका खेल नतिजाहरु appeared first on Sajha Post.