Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युभेन्ट्सको नमिठो हार

$
0
0

काठमाडौँ, १ वैशाख । सिरि ए मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स एसपीएलसँग २-१ गोलले पराजित गर्न सफल भएको हो । गएारति भएको खेलमा युभेन्ट्सका लागि खेलको ३० औं मिनेटमा मोइस किनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसपछि खेलमा एसपीएलले सानदार कमव्याक गरेको थियो ।
केभिन बोनिफाजीले, खेलको ४९ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा सेर्गियो फ्लोकारीले गोल गर्दै एसपीएललाई अग्रता दिलाए ।

पराजित युभेन्ट्सको ३२ खेलबाट ८४ अंक रहेको छ । युभेन्ट्सलाई हराएको एसपीएलको ३५ अंक रहेको छ ।

The post युभेन्ट्सको नमिठो हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles