Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगमा आज हुने विशेष दुई खेल

काठमाडौँ, ३ वैशाख । आज राति च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लिगका विशेष दुई खेल हुँदैछन् । यस सिजन उच्च फर्ममा रहेको बार्सिलोनाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग आमनेसामने गर्दैछ ।...

View Article


Image may be NSFW.
Clik here to view.

इण्डियन प्रिमियर लिग: बैंगलोर ५ विकेटले पराजित

काठमाडौँ, ३ वैशाख । इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरलाई मुम्बईले ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १७२ रनको लक्ष्य दिएको थियो । मुम्बईको जितमा...

View Article


Image may be NSFW.
Clik here to view.

म्याच प्रिभ्युः आफ्नै घरेलु मैदानमा कतै बार्सिलोना म्यानुसँग पराजित हुने त...

काठमाडौँ, ३ वैशाख । आज राति हुने च्याम्पियन्स लिगमा बार्सिलोनाले घरेलु मैदानमा सानदार जित हासिल गर्ने अपेक्षा समिक्षकहरुले गरेका छन् । यस सिजन उच्च फर्ममा रहेको बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई...

View Article

Image may be NSFW.
Clik here to view.

म्याच प्रिभ्युः रियल मड्रिडलाई झैँ युभेन्ट्सलाई पनि पाखा लगाउने दाउमा आयाक्स

काठमाडौँ, ३ वैशाख । रियल मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको यात्रा तय गरेको आयाक्सले युभेन्ट्सको मैदानमा आमनेसामने गर्दैछ । क्वाटफाइनलको  पहिलो खेलमा एकएक गोलको बराबरी खेले पनि युभेन्ट्सलाई अवे...

View Article

Image may be NSFW.
Clik here to view.

यू-१९ विश्वकप छनोटः ओमनविरुद्ध नेपालको फराकिलो जित

एजेन्सी, ३ वैशाख । मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानविरुद्ध फराकिलो जित दर्ता गरेको छ । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको...

View Article


Image may be NSFW.
Clik here to view.

आईपीएलः पञ्जाब र राजस्थानको भिडन्त आज

नयाँ दिल्ली, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आज किंग्स इलेभन पञ्जाव र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । यो यस सिजनको ३२ औं खेल हो । रविचन्द्र आश्विनको...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः आक्रामक आयाक्स सेमिफाइनलमा, रोनाल्डोको सपना चक्नाचुर

काठमाडौँ, ४ वैशाख । गएराति भएको च्याम्पियन्स लिगमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सपना चक्नाचुर भएको छ । आयाक्ससँग नमिठो हार भोगेपछि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगमा आज हुने विशेष दुई खेल

काठमाडौँ, ४ वैशाख । आज राति च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लिगका विशेष दुई खेल हुँदैछन् । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले पोर्तोको घरेलु मैदानमा आमनेसामने गर्दैछ । क्वाटरफाइनलको पहिलो लिगमा...

View Article


Image may be NSFW.
Clik here to view.

बलियो बार्सिलोनाको सामु निरिह बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ४ वैशाख । गएराति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लिग चरणको खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडमाथि प्रभावशाली जित निकाल्न सफल भएको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको अर्को खराब प्रदर्शन

काठमाडौँ, ४ वैशाख । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई पन्जाबले १२ रनले पराजित गरेको छ । पन्जाबले दिएको १८३ रनको लक्ष्य पछ्याएको राजस्थानले पुरै २० ओभर जम्मा १६८ रनमात्र बनाउन सक्यो ।...

View Article

Image may be NSFW.
Clik here to view.

‘मेस्सी भएपछि खेल जित्न कठिन हुँदैन’

काठमाडौँ, ४ वैशाख । यस सिजन म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा अप्रत्यासित नतिजा हात पार्ने अपेक्षा लिइएको थियो । तर, बार्सिलोना सामु कमजोर देखिएको म्यानु च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

म्याच प्रिभ्युः पोर्तोविरुद्ध लिभरपुलले सहज जित निकाल्ने अनुमान

काठमाडौँ, ४ वैशाख । च्याम्पियन्स लिगमा आज राति हुने क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले पोर्तोको घरेलु मैदानमा आमने सामने गर्दैछ । पहिलो लिगमा लिभरपुलले पोर्तोलाई २-० गोलले पराजित गरेको थियो । यस...

View Article

Image may be NSFW.
Clik here to view.

म्याच प्रिभ्युः पेप ग्वार्डीवालाको रणनीतिलाई बिफल पार्ने दाउमा टोटनहम

काठमाडौँ, ४ वैशाख । आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा सबैभन्दा रोमाञ्चक खेल म्यानचेस्टर सिटी र टोटनहमबीच हुने अपेक्षा लिइएको छ । यस सिजन दुवै टोलीले आशलाग्दो खेल प्रदर्शन गरेका थिए...

View Article


Image may be NSFW.
Clik here to view.

आईपीएलः चेन्नई र हैदरावादको भिडन्त आज

काठमाडौं, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ । शिर्ष स्थानमा रहेको चेन्नई र छैठौं स्थानमा रहेको हैदरावादबीचको खेल...

View Article

Image may be NSFW.
Clik here to view.

केसीको कप्तानीमा बन्यो १४ सदस्यीय यू-१६ टोली

काठमाडौँ, ४ वैशाख । एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । थाइल्याण्डमा आयोजना हुने यही वैशाख ७ देखि १५ गतेसम्म...

View Article


Image may be NSFW.
Clik here to view.

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश, पोर्तोको लज्जास्पद हार

काठमाडौँ, ५ वैशाख । गएराति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले पोर्तोलाई ४-१ गोलले पराजित गर्न सफल भएको छ । लिभरपुलले समग्रमा ६-१ गोलले पोर्तोलाई पराजित गर्दै सेमिफाइनलको...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः टोटनहमलाई कमजोर ठान्दा म्यानचेस्टर सिटीले भोग्यो पुरानै नियती

काठमाडौँ, ५ वैशाख । यस सिजन पनि म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । यस सिजन च्याम्पियन्स लिगको उपाधि म्यान सिटीले जित्ने धेरैले अपेक्षा गरेका थिए । तर, टोटनहमले पेप...

View Article


Image may be NSFW.
Clik here to view.

कहिले हुनेछ च्याम्पियन्स लिगको सेमिफाइनलका खेलहरु ?

काठमाडौँ, ५ वैशाख । च्याम्पियन्स लिगको क्वाटरफाइनलका खेल सकिएको छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना, लिभरपुल, टोटनहम र आयाक्स प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा बार्सिलोनाले लिभरपुलसँग आमने...

View Article

Image may be NSFW.
Clik here to view.

चेन्नई ६ विकेटले पराजित

काठमाडौँ, ५ वैशाख । इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स सनराइजर्स हैदरावादसँग ६ विकेटले पराजित भएको छ । सिजनकै खराब खेल खेलेको चेन्नईले १३३ रनको लक्ष्य हैदरावादसामु प्रस्तुत गरेको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

कुवेतद्वारा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, ५ वैशाख । । मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा कुवतेले नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले क्वालालाम्पुरमा टस जितेर पहिला फिल्डिङ गर्ने...

View Article
Browsing all 7991 articles
Browse latest View live