काठमाडौँ, ४ वैशाख । आज राति च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लिगका विशेष दुई खेल हुँदैछन् ।
यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले पोर्तोको घरेलु मैदानमा आमनेसामने गर्दैछ ।
क्वाटरफाइनलको पहिलो लिगमा लिभरपुलले दुई गोलको अग्रता बनाएको छ ।
त्यस्तै अर्को खेलमा टोटनहमले म्यानचेस्टर सिटीसँग आमने सामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको म्यानसिटीवरुद्ध टोटनहमले एक गोलको अग्रता रहेको छ ।
आज हुने विशेष दुई खेल
पोर्तो भर्सेस लिभरपुल
म्यानचेस्टर सिटी भर्सेस टोटनहम
The post च्याम्पियन्स लिगमा आज हुने विशेष दुई खेल appeared first on Sajha Post.