Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कुवेतमाथि शानदार जित, यूएई अपराजित रहँदा नेपाल विश्वकप छनोट हुन असफल

काठमाडौं, ५ वैशाख । मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले १३२ बल बाँकी रहँदै २८...

View Article


Image may be NSFW.
Clik here to view.

आईपीएलः सन्दीपको दिल्ली र मुम्बई इण्डियन्स भिड्दै, यस्तो छ इतिहास

नयाँ दिल्ली, ५ वैशाख । इण्डियन प्रिमियर लिगको १२औं सिजनको ३४ औं खेल बिहीबार हुँदैछ । फिरोजशाह कोटा रंगशालामा राति सवा ८ बजे सुरु हुने खेलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।...

View Article


Image may be NSFW.
Clik here to view.

आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ६ वैशाख । गएराति भएको युरोपा लिगको क्वाटरफाइनल खेलको दास्रो  लेगमा आर्सनलले नेपोलीलाई १-० गोलले पराजित गरेको छ । यो जितसँगै आर्सनलले समग्र ३-० गोलको जित निकाल्दै युरोपा लिगको सेमिफाइनलमा...

View Article

Image may be NSFW.
Clik here to view.

भ्यालेनसिया सेमिफाइनलमा प्रवेश, आर्सनलसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, ६ वैशाख । युरोपा लिगको क्वाटरफाइनलको दोस्रो लेगमा भिल्लारियलले कमव्याक गर्न नसक्दा भ्यालेनसियाले सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो लेगमा ३-१ गोलले पछि परेको भिल्लारियल दोस्रो लेगमा २-०...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीको कठिन जित

काठमाडौँ, ६ वैशाख । गएराति भएको अर्को महत्वपुर्ण युरोपा लिगको खेलमा चेल्सीले स्लाभिया प्रागलाई ४-३ गोलले पराजित गरेको छ । समग्रमा चेल्सीले प्रागविरुद्ध ५-३ गोलको जित निकाल्न सफल भएका छन् । चेल्सीलाई...

View Article


Image may be NSFW.
Clik here to view.

कहिले हुनेछ युरोपा लिगको सेमिफाइनलका खेलहरु ?

काठमाडौँ, ६ वैशाख । युरोपा लिगको क्वाटरफाइनलका खेलहरु सकिएका छन् । सेमिफाइनलमा चेल्सी, आर्सनल, भ्यालनेसिया, फ्रांकफर्ट पुग्न सफल भएका छन् । सेमिफाइलमा आर्सनलले भ्यालेनसियासँग खेल्नेछ भने चेल्सीले...

View Article

Image may be NSFW.
Clik here to view.

पैसाको मात्र सत्यानाश, पेप ग्वार्डीवाला आएपछि कति भयो खर्च ?

काठमाडौँ, ६ वैशाख । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरी सकेको छ । बाहिरिएसँगै म्यानसिटीले खेलाडीमा गरेको लगानीबारे चर्चा हुन थालेको छ । टोटनहमसँग पराजित भएको म्यान सिटीले पेप ग्वार्डीवाला...

View Article

Image may be NSFW.
Clik here to view.

आईपीएलः जित्नै पर्ने दबावमा कोलकत्तासँग भिड्दै बैंगलोर

काठमाडौं, ६ वैशाख । आईपीएलमा आज यो सिजनको ३५औं खेलको रुपमा कोलकत्ता नाईट राईडर्स् र रोयल च्यालेन्जर बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । कोलकत्तास्थित इडेन गार्डेन्समा आज कोलकत्ता नाइट राइडर्स र रोयल...

View Article


Image may be NSFW.
Clik here to view.

कोहली र अली चम्कँदा बैंगलोरलाई रोमाञ्चक जित

एजेन्सी, ७ वैशाख । ‘गर वा मर’को अवस्थामा मैदानमा पसेको रोयल च्यालेञ्जर्स बैंगलोरले रोमाञ्चक जित निकालेको छ । कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर...

View Article


Image may be NSFW.
Clik here to view.

ब्राजिलका रिचार्लीसन बार्सिलोनामा !

एजेन्सी, ७ वैशाख । ब्राजिल तथा इंग्लिस क्लब एभर्टनका फरवार्ड हुन् रिचार्लीसन । उनी यो सिजनमा एभर्टनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रिचार्लीसनले यो सिजन ३२ खेलमा १२ गोल गर्नुका साथै २ एसिस्ट गरेका...

View Article

Image may be NSFW.
Clik here to view.

एसीसी १६ वर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताः नेपाल र म्यानमार...

काठमाडौं, ७ वैशाख । एसीसी १६ वर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत नेपालले शनिबार पहिलो खेल म्यानमारसँग खेल्दैछ । थाइल्याण्डको चियाङमाईमा हुने नेपाल र म्यानमारबीचको खेल बिहान सवा ९...

View Article

Image may be NSFW.
Clik here to view.

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुँदै, विभागीय टोलीको वर्चस्व...

काठमाडाैं, ७ चैत ।  प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुदैछन् । प्रदेश नम्बर ५ मा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न १८ विधामा प्रतिस्पर्धा हुनेछ । यसैबीच, जारी आठौं...

View Article

Image may be NSFW.
Clik here to view.

आईपीएल क्रिकेट प्रतियोगितमा आज दुई खेल

काठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा राजस्थान रोयल्यस र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । जयपुरस्थित...

View Article


Image may be NSFW.
Clik here to view.

स्मिथको कप्तानीमा मुम्बईविरुद्ध राजस्थानको जित

एजेन्सी, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा राजिस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ । कप्तानको जिम्मेवारी पाएको पहिलो खेलमै स्टिभ स्मिथले अविजित अर्धशतक जोडेपछि...

View Article

Image may be NSFW.
Clik here to view.

सन्दीपको तेस्रो विकेट, विस्फोटक ब्याटिङ गरिरहेका गेललाई गरे आउट

काठमाडौं, ७ वैशाख । नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएलको जारी सिजनमा दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जावबीच भइरहेको खेलमा दोस्रो विकेट लिएका छन् । उनले विस्फोटक ब्याटिङ गरिरहेका क्रिस गेललाई आउट...

View Article


Image may be NSFW.
Clik here to view.

रसेलका रोचक कुरा, विस्फोटक ब्याटिङको श्रेय क्रिस गेललाई

नयाँ दिल्ली, ७ वैशाख । कलकत्ता नाइटराइडर्सका अलराउण्डर आन्द्रे रसेलले आफ्नो विस्फोटक ब्याटिङको श्रेय क्रिस गेललाई दिएका छन् । रसेलले आईपीएलको यो सिजनमा २२०.४६ को स्ट्राइक रेट बनाएर खेलिरहेका छन् । उनी...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीलाई राहत, टोटनहम पराजित

काठमाडौँ, ८ वैशाख । शनिबार भएको प्रिमियर लिगमा टोटनहमलाई म्यानचेस्टर सिटीले १-० गोलले पराजित गरेको छ । यस सिजनको प्रिमियर लिग उपाधि दाबेदार मानिएको म्यानसिटीलाई जित दिलाउन फोडेनले गोल गरेका थिए । यो...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको कठिन जित

काठमाडौँ, ८ वैशाख । गएराति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ गोलले पराजित गरेको छ । लिग लिडर बार्सिलोनालाई सोसिडाडले कडा प्रतिस्पर्धा दिएको थियो । बार्सिलोनाका लागि क्लिमेन्ट...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’उपाधि जित्यो

काठमाडौँ, ८ वैशाख । इटालियन लिग सेरिया ए मा युभेन्ट्सले सानदार कमव्याक गर्दै फ्लोरेन्टिनालाई २-१ गोलले पराजित गरेको छ । यो जितसँगै युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ए को उपाधि जितेको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्न सफल

काठमाडौँ, ८ वैशाख । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ इतिहास रच्न सफल भएका छन् । गएराति भएको खेलमा युभेन्ट्सले फ्लोरिन्टनालाई पराजित गर्दै सेरिया ए को उपाधि जितेपछि रोनाल्डोले युरोपका मुख्य...

View Article
Browsing all 7991 articles
Browse latest View live