काठमाडौँ, ६ वैशाख । युरोपा लिगको क्वाटरफाइनलका खेलहरु सकिएका छन् ।
सेमिफाइनलमा चेल्सी, आर्सनल, भ्यालनेसिया, फ्रांकफर्ट पुग्न सफल भएका छन् ।
सेमिफाइलमा आर्सनलले भ्यालेनसियासँग खेल्नेछ भने चेल्सीले फ्रांकफर्टसँग खेल्नेछ ।
युरोपा लिगको सेमिफाइनलको पहिलो लेगका खेलहरु मे ३ मा हुनेछ भने अर्को चरणको खेल मे १० मा हुनेछ ।
The post कहिले हुनेछ युरोपा लिगको सेमिफाइनलका खेलहरु ? appeared first on Sajha Post.