Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश

$
0
0

काठमाडौँ, ६ वैशाख । गएराति भएको युरोपा लिगको क्वाटरफाइनल खेलको दास्रो  लेगमा आर्सनलले नेपोलीलाई १-० गोलले पराजित गरेको छ ।

यो जितसँगै आर्सनलले समग्र ३-० गोलको जित निकाल्दै युरोपा लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

युरोपा लिग जित्ने दाउमा रहेको आर्सनल पछिल्ला खेलहरुमा लयमा देखिएको छ ।

नेपोलीको घरेलु मैदानमा भएको खेलमा आर्सनल बलियो टोली साबित भयो ।

खेलको ३६ औँ मिनेटमा अलेक्जेण्डर लाकाजाटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

The post आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images