Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भ्यालेनसिया सेमिफाइनलमा प्रवेश, आर्सनलसँग प्रतिस्पर्धा गर्ने

$
0
0

काठमाडौँ, ६ वैशाख । युरोपा लिगको क्वाटरफाइनलको दोस्रो लेगमा भिल्लारियलले कमव्याक गर्न नसक्दा भ्यालेनसियाले सेमिफाइनलको यात्रा तय गरेको छ ।

पहिलो लेगमा ३-१ गोलले पछि परेको भिल्लारियल दोस्रो लेगमा २-० गोलले पराजित भएको हो ।

भ्यालेनसियालाई जित दिलाउन टोनी लाटो र ड्यानियल परेजोले गोल गरे ।

लाटोले खेलको १३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५४ औँ मिनेटमा परेजोले गोल गरेका थिए ।

भ्यालेनसियाले सेमिफाइनलमा आर्सनलसँग आमनेसामने गर्दैछ ।

The post भ्यालेनसिया सेमिफाइनलमा प्रवेश, आर्सनलसँग प्रतिस्पर्धा गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images