Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्षस्थानमा उक्लियो

$
0
0

काठमाडौँ, १६ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वर्नलीलाई १-० गोलले पराजित गरेको छ ।
यो जितसँगै म्यान सिटी प्रिमियर लिगको शिर्षस्थानमा उक्लिएको छ ।

खेलको ६३ औ मिनेटमा म्यान सिटीका लागि सर्जियो अगुइरोले गोल गरे । लिगको ३६ खेल सकिँदा समाप्तिमा सिटीले दोस्रो स्थानको लिभपुलसँग एक अंकको अग्रता लिएको छ ।

म्यान सिटीले ९२ अंक जोड्न सफल भएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ९१ अंक रहेको छ । वर्नली ४० अंक सहित तालिकाको १५ औ स्थानमा यथावत छ ।

The post म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles