च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्ने पक्का भएको छ।
सेमिफाइनलको अर्को खेलमा भने इटालियन टोली युभेन्टसले फ्रेन्च टोली मोनाकोको सामना गर्नेछ।
रियलले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो भने एटलेटिकोले लेस्टरलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।
बार्सिलोनालाई स्तब्ध पर्दै सेमिफाइनल आइपुगेको युभेन्टसले डर्टमुण्डलाई पराजित गरेको मोनाकोसंग अन्तिम चारमा भिड्नेछ।
The post रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्ने पक्का appeared first on Sajha Post.