काठमाडौँ, ३० वैशाख । यस सिजनको प्रिमियर लिग दौड सकिएको छ ।
म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गर्दै उपाधि जितेको छ भने लिभरपुल दोस्रो स्थानमा चित्त बुझाउन सफल भएको छ ।
शिर्ष चारमा म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी र टोटनहमले स्थान बनाएका छन् ।
युरोपा लिगका लागि आर्सनल र म्यानचेस्टर युनाइटेडले स्थान सुरक्षित गरेका छन् ।
यस सिजन कार्डिफ सिटी, फुलहम, हडल्सफिल्ड टाउन क्लबहरु रेलिगेट भएका छन् ।
The post प्रिमियर लिगको अन्तिम नतिजा appeared first on Sajha Post.