प्रिमियर लिगको उपाधि कसले जित्ला ?
काठमाडौँ, २९ वैशाख । आज बेलुका प्रिमियर लिगका अन्तिम खेलहरु हुँदैछन् । यस सिजन दुई टोली लिभरपुल र म्यानचेस्टर सिटी प्रिमियर लिग उपाधिका लागि संघर्षरत रहेका छन् । म्यानसिटी लिभरपुलभन्दा एक अंकले अगाडि...
View Articleकोटिन्होलाई बेच्ने बार्सिलोनाको तयारी
काठमाडौँ, २९ वैशाख । बार्सिलोनाले लिभरपुलबाट अनुबन्ध गरेका खेलाडी फिलिपिन्हो कोटिन्होलाई बेच्न खोजिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस सिजन बार्सिलोनाले अपेक्षा अनुसार खेल्न नसकेपछि उनलाई क्लबले...
View Articleनिराश छन् नेयमार
काठमाडौँ, २९ वैशाख । एकपछि अर्को विवादका कारण चर्चामा परेका खेलाडी हुन् नेयमार । पिएसजीका स्टार खेलाडी पछिल्लो समय रिनेसका फ्यानलाई मुक्का हानेपछि विवादमा परेका थिए । उनलाई आफ्नै देशका साथीहरु तथा...
View Articleइभान राकिटीक इन्टर मिलान जाने
काठमाडौँ, २९ वैशाख । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटीक इटालियन क्लब इन्टर मिलान जाने भएका छन् । उनी ५० मिलियन युरोमा इन्टर जान लागेको बताइएको छ । गएको सिजन नै बार्सिलोना छोड्ने तयारीमा रहेका उनले...
View Article‘ग्रिजम्यान बार्सिलोना गएपनि डराइहाल्ने अवस्था छैन’
काठमाडौँ, २९ वैशाख । बार्सिलोनाले यस सिजन एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्ने तयारी गरिराखेको बताइएको छ । तर, एट्लेटिकोका प्रशिक्षक डियगो साइमनले यसबारे ग्रिजम्यानसँग कुरा गर्ने बताएका छन् । उनले...
View Articleसहिद भीमनारायण गोल्डकप : आयोजक धनकुटा र झापाबीचको खेल आज
धनकुटा, २९ वैशाख । १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज आयोजक धनकुटा र झापाबीच खेल हुने भएको छ । यसअघि शनिबार धनकुाटाको तल्लो टुडीखेलमा भएको खेलमा मोरङको विन्ध्यबासिनी...
View Articleआईपीएल : उपाधिका लागि आज चेन्नई र मुम्बई भिड्दै
काठमाडाैं, २९ वैशाख । भारतमा जारी १२ औं संस्करणको उपाधिका लागि आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नईलाई क्वालिफायरमा पराजित...
View Articleसन्दीप चढेको विमान सवा दुई घण्टा आकाशमै होल्ड, भन्छन्- सातो गयो
काठमाडौं, २९ वैशाख । इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किँदै गरेका सन्दीप लामिछाने चढेको विमान आकाशमै सवा दुई घण्टा होल्ड भएको छ । लामिछाने चढेको विमान आइतबार दिउँसो साढे २ बजे ल्याण्ड हुने...
View Articleअन्ततः म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
काठमाडौँ, ३० वैशाख । म्यानचेष्टर सिटीले लगातार दुई सिजनको प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । यस सिजन लिभरपुलले म्यानचेस्टर सिटीलाई कडा टक्कर दिएको थियो । सिजनको मध्यतिर आइसक्दा म्यानसिटी...
View Articleमुम्बई इण्डियन्सले जित्यो आईपीएलको उपाधि, चेन्नई चुक्यो
काठमाडौँ, ३० वैशाख । इण्डियन प्रिमियर लिगको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै उपाधि उचालेको हो । मुम्बईले...
View Articleबार्सिलोना विजयी
काठमाडौँ, ३० वैशाख । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई २-० गोलले पराजित गरेको छ । बार्सिलानाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि अर्टुरो भिदालले एक गोल गरे भने अर्को गोल...
View Articleरियल मड्रिडलाई अर्को झट्का
काठमाडौँ, ३० वैशाख । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिड रियल सोसिडाडसँग ३–१ गोलले पराजित भएको छ । रियल मड्रिडका लागि ब्राहिम डियाजले गोल गर्दै अग्रता दिलाएका थिए, तर सोसिडाडले सानदार कमव्याक...
View Articleसमान २२ गोल गरेपछि सलाह, माने र आबुमियाङले बाँडे गोल्डेन बुट अवार्ड
काठमाडौँ, ३० वैशाख । प्रिमियर लिगमा यस सिजन तीनजना खलाडीले गोल्डेन बुट अवार्ड पाउन सफल भएका छन् । लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङले यस सिजन समान २२ गोल गरेपछि उपाधि...
View Articleप्रिमियर लिगको अन्तिम नतिजा
काठमाडौँ, ३० वैशाख । यस सिजनको प्रिमियर लिग दौड सकिएको छ । म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गर्दै उपाधि जितेको छ भने लिभरपुल दोस्रो स्थानमा चित्त बुझाउन सफल भएको छ । शिर्ष चारमा म्यानचेस्टर सिटी,...
View Articleटोटनहम फर्कदैँ ग्यारेथ बेल
काठमाडौँ, ३१ वैशाख । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल प्रशिक्षक जिनेदान जिदानको रोजाइमा नपरेपछि उनले क्लब छोड्ने निर्णय गरेको बताइएको छ । सन् २०१३ मा उनी रियलमा अनुबन्ध भएका थिए । तर, उनी रियलमा...
View Articleपोग्वा र सान्चेकका कारण म्यानचेस्टर युनाइटेडलाई समस्या
काठमाडौँ, ३१ वैशाख । म्यानचेस्टर युनाइटेडले केही खेलाडीहरुलाई क्लब छोड्ने अनुमति दिने भएको छ । तर, केही खेलाडीका कारण म्यानुलाई थप समस्या परेको बताइएको छ । एलेक्सिस सान्चेज र पोउल पोग्वाका कारण म्यानु...
View Articleअन्ततः मेस्सीले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ, ३१ वैशाख । च्याम्पियन्स लिगबाट बार्सिलाना बाहिरिएपछि लियोनल मेस्सी विक्षिप्त भएका थिए । उनी केही दिन यता मौन रहेका थिए । लामो समयदेखि च्याम्पियन्स लिगको उपाधि जित्न खोजिरहेका उनलाई यस सिजन...
View Articleरियल मड्रिडले हजार्डलाई अनुबन्ध गर्न १०० मिलियन युरो दिनसक्ने
काठमाडौँ, ३१ वैशाख । चेल्सीका स्टार खेलाडी इडिन हजार्ड रियल मड्रिडमा अनुबन्ध हुने लगभग पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार उनलाई रियलले १०० मिलियन युरोमा अनुबन्ध गर्न चाहेको...
View Articleआईपीएलः सस्तोमा किनिएका खेलाडीको उत्कृष्ट प्रदर्शन
काठमाडौं, ३१ वैशाख । इण्डियन प्रिमियर लिगको १२ औं सिजनको खेल आइतबारबाट सकियो । मुम्बई इण्डियन्स च्याम्पियन बन्यो भने चेन्नई सुपरकिंग्स रनरअप बन्यो । यो सिजनमा कम रकममै खरिद गरिएका खेलाडीले राम्रो...
View Articleआईपीएलबाट फर्कनासाथ सन्दीपको परिवारमा ‘नयाँ सदस्य’थपियो
काठमाडौं, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले परिवारमा ‘नयाँ सदस्य’ थपेका छन् । आईपीएलको १२औं सिजनको खेल खेलेर स्वदेश फर्कनासाथ उनको परिवारमा थपिएको नयाँ सदस्य...
View Article