प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडलाई ठुलो झट्का
काठमाडौँ, २३ वैशाख । प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडलाई ठुलो झट्का लागेको छ । गएराति भएको खेलमा हुडर्सफिल्ड टाउनले म्यानुलाई एकएक गोलको बराबरीमा रोकेपछि शिर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ ।...
View Articleअरु क्लबले कमजोर खेल खेल्दा चेल्सीको भाग्य चम्कियो
काठमाडौँ, २३ वैशाख । गएराति भएको प्रिमियर लिगमा वाटफोर्डलाई ३-० गोलले पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा चेल्सी उक्लिएको छ । यो जितसँगै आउने सिजन चेल्सीले च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।...
View Articleरियल मड्रिडको कठिन जित
काठमाडौँ, २३ वैशाख । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले भिल्ला रियललाई ३–२ गोल पराजित गरेको छ । रियलको जितमा मारिनोले दुई तथा भाल्लेजोले एक गोल गरे । भिल्ला रियलका मोरिनो र जामे कोस्टाले...
View Articleलिभरपुल फ्यानहरुको चाहनाः लेइसेस्टर सिटीले म्यानचेस्टर सिटीलाई पराजित गरोस्
काठमाडौँ, २३ वैशाख । म्यानचेस्टर सिटीले आज राति लेइसेस्टर सिटीसँग आमनेसामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले म्यान सिटीलाई उपाधि दौडमा कडा टक्कर दिइरहेकोछ । लिगको दोस्रो स्थानमा रहेको...
View Articleलेइसेस्टर सिटीले पनि म्यानचेस्टर सिटीलाई रोक्न सकेन
काठमाडौँ, २४ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेइसेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ । यो जितसँगै म्यान सिटी लिगको शिर्षस्थानमा उक्लिएको छ । साथै यस सिजनको प्रिमियर लिग थप...
View Articleबार्सिलोनाविरुद्ध चार गोल गर्ने रणनीतिमा लिभरपुल
काठमाडौँ, २४ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनल खेलको दोस्रो लिगको खेलमा आज लिभरपुलले बार्सिलोनासँग आमने सामने गर्दैछ । तीन गोलले पछि परेको लिभरपुलले बार्सिलोनाविरुद्ध चार गोल फर्काउन पर्ने बाध्यता...
View Articleफाइनल प्रवेशका लागि भिड्दै चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स
काठमाडाैं, २४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आज प्रतिस्पर्धा हुँदैछ । आफ्नै घरेलु मैदानमा साँझ पौने ८ बजे...
View Articleबलियो बार्सिलोनाको लज्जास्पद हार, मेस्सीको पनि केही सिप लागेन
काठमाडौँ, २५ वैशाख ।गएराति भएको च्याम्पियन्स लिगमा लिभरपुलले नयाँ इतिहास रच्न सफल भएको छ । सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलविरुद्ध तीन गोलको अग्रता बनाएको थियो । तर, सबैलाई आश्चर्य चकित...
View Articleईन्डियन प्रिमियर लिगः मुम्बई ईन्डियन्स फाइनलमा
काठमाडौँ, २५ वैशाख । ईन्डियन प्रिमियर लिगमा पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इण्डियन्सले फाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले १३१ रन...
View Articleच्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाका फ्यानसँग माफी मागे यी खेलाडीले
काठमाडौँ, २५ वैशाख । बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले च्याम्पियन्स लिगबाट बाहिरिएपछि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले तीन गोलको अग्रता बनाएको बार्सिलोना यसरी च्याम्पियन्स लिगबाट नकआउट हुनु...
View Articleच्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरिएपछि मेस्सीमाथि खनिए फ्यानहरु
काठमाडौँ, २५ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा सर्वाधिक चर्चामा रहेका लियोनल मेस्सी दोस्रो लिगमा भने निकै आलोचित भएका छन् । उनलाई उनकै फ्यानहरुले आलोचना गरेका हुन् । पहिलो लेगमा दुई...
View Articleहैदरावादसँग भिड्दै दिल्ली, सन्दीप बेञ्चमै
एजेन्सी, २५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) एलिमिनेटेर खेलमा दिल्ली क्यापिटल्स सनराइजर्स हैदरावादसँग खेल्दैछ । खेलमा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई आज पनि बेञ्चमा राखेको छ ।...
View Articleच्याम्पियन्स लिग फाइनलः लिभरपुल भर्सेस टोटनहम
काठमाडौँ, २६ वैशाख । गएराति भएको च्याम्पियन्स लिगमा ईङ्लिस क्लब टोटेनहमले आयाक्सविरुद्व सानदार खेल खेल्दै फाइनलको यात्रा तय गरेको छ । पहिलो हाफमा नै दुई गोल खाएको टोटनहमले दोस्रो हाफमा सानदार कमव्याक...
View Article‘कोटिन्हो बार्सिलोनाले चाहे जस्तो खेलाडी होइनन्’
काठमाडौँ, २६ वैशाख । लिभरपुलबाट लज्जास्पद हार भोग्दै च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाले अब केही ठुला निर्णय गर्ने बताइएको छ । बार्सिलोनाका स्टार खेलाडी फिलिपिन्हो कोटिन्होलाई क्लबले बेच्ने...
View Articleडियगोे गोडिन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित
काठमाडौँ, २६ वैशाख । डियगोे गोडिन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । उनले इन्टरसँग तीन वर्षको सम्झौता गरेका छन् । लामो समय एट्लेटिको मड्रिडमा बिताएका उनले यसै सिजन क्लब छोडेका थिए । नौ...
View Articleड्रेसिङ रुममा लियोनल मेस्सी भक्कानिँदै रोए
काठमाडौँ, २६ वैशाख । च्याम्पियन्स लिगबाट बाहिरिएपछि पछिल्लो समय लियोनल मेस्सीको व्यापक आलोचना भइराखेको छ । मिडिया रिपोर्टका अनुसार च्याम्पियन्स लिगबाट बाहिरिएपछि उनी आफुलाई खेल मैदानमा सम्हालिएका थिए...
View Articleतेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिता : आर्मी र पुलिस भिड्दै
ताप्लेजुङ्ग, २५ वैशाख । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि बिहिबार दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुँदैछ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा हुने...
View Articleफाइनल प्रवेशका लागि भिड्दै दिल्ली र चेन्नई, कसको अवस्था कस्तो ?
काठमाडौं, २७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । भिसखापट्नाममा नेपाली समय अनुसार आज राति ७...
View Articleचेन्नई फाइनलमा, दिल्लीको पराजयसँगै सन्दीपको यो सिजनको आईपीएल यात्रा टुंगियो
काठमाडौं, २८ वैशाख । इण्डियन प्रिमयर लिगको १२औं सिजनको क्वालिफायर-२ मा चेन्नई सुपरकिंग्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ । विशाखापट्टनमको वाईएसआर रेड्८ी स्टेडियममा खेलिएको खेलमा दिल्लीले २०...
View Articleस्वदेश फर्कँदै सन्दीप
काठमाडौं, २८ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने आइतबार स्वदेश फर्कने भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर सन्दीप आइतबार स्वदश फर्कन लागेका हुन् ।...
View Article