Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अभ्यासको क्रममा गोलरक्षक कासिलासलाई हृदयघात

एजेन्सी, १८ वैशाख । पोर्चुगिज क्लब पोर्टोका गोलरक्षक इकार कासिलासलाई हृदयघात भएको छ । रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान समेत रहेका कासिलासलाई बुधबार बिहान अभ्यासको क्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

मेसी र सुआरेज चलेपछि बार्सिलोनासँग लिभरपुल स्तब्ध

एजेन्सी, १९ वैशाख । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुलविरुद्ध फराकिलो जित निकालेको छ । सेमिफाइनलको पहिलो लेगमा फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेजको विशेष भूमिकामा...

View Article


Image may be NSFW.
Clik here to view.

सन्दीपलाई बेञ्च फर्काइएको खेलमा चेन्नईसँग दिल्लीको लज्जास्पद हार

काठमाडौं, १९ वैशाख । इन्डियन प्रिमियर लिगको ५०औं खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८० रनले हराएको छ । एमए चिदम्बरम रंगशालामा बुधबार राति भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । पहिला...

View Article

Image may be NSFW.
Clik here to view.

युरोपा लिगः चेल्सी बराबरीमा सिमित

काठमाडौँ, २० वैशाख । गएराति भएको युरोपा लिगको सेमिफाइनलको पहिलो लेगको चेल्सी बराबरीमा रोकिएको छ । चेल्सीलाई जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टले एकएक गोलको बराबरीमा रोकिएको हो । फ्रान्कफर्टका लािग खेलको...

View Article

Image may be NSFW.
Clik here to view.

युरोपा लिगः आर्सनलको सानदार जित

काठमाडौँ, २० वैशाख । गएराति भएको युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोलले पराजित गरेको छ । पहिलो लेगमा नै आर्सनलले प्रभावशाली जित हात पारेपछि दोस्रो लेग पनि...

View Article


Image may be NSFW.
Clik here to view.

हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्ले अफमा

काठमाडौँ, २० वैशाख । इण्डियन प्रिमियर लिगमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बई इण्डियन्स प्ले अफमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले दिएको १६३ रनको लक्ष्य दिएको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

‘जब म क्लपलाई देख्छु, तब मलाई इष्र्या लाग्छ’

काठमाडौँ, २० वैशाख । पुर्व म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवाला र लिभरपुलका प्रशिक्षक उर्गेन क्लपको तारिफ गरेका छन् । उनले क्लबले यी दुई...

View Article

Image may be NSFW.
Clik here to view.

जब हजार्ड पहिलो रोजाईमा परेनन्

काठमाडौँ, २० वैशाख । युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले इडिन हजार्डलाई मैदानमा उत्रान चाहेन । उनी रियल मड्रिड जाने हल्ला चलिरहेको र यही कारण क्लबमा उनी सन्तुष्ट नरहेका कारण प्रशिक्षक सारीले...

View Article


Image may be NSFW.
Clik here to view.

आईसीसी बरियतामा नेपालको छलाङ, टेस्ट राष्ट्रलाई पछि पार्‍यो

एजेन्सी, २० वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टी ट्वान्टी वरियतामा नेपालको प्रगति भएको छ । नेपालले टेष्ट राष्ट्रलाई समेत पछि पार्दै वरियतामा सुधार गरेको हो । आईसीसीले शुक्रबार...

View Article


Image may be NSFW.
Clik here to view.

घोडादौडमा सेनाका घिसिङको कीर्तिमान

काठमाडौँ, २१ वैशाख । पाँचौँ संस्करणको इक्विस्ट्रियन -घोडादौड-को हाइजम्प प्रतियोगितामा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । नेपाल इक्विस्ट्रियन सङ्घको आयोजना...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्स पराजित हुनबाट जोगियो

काठमाडौँ, २१ वैशाख । गएराति भएको सिरि य मा युभेन्ट्स पराजित हुनबाट जोगिएको छ । युभेन्ट्सले टोरिनोसँग एकएक गोलको बराबरी खेल खेलेको छ । खेलको १८ औ मिनेटमा सासा लुकिचले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका...

View Article

Image may be NSFW.
Clik here to view.

आज हुने प्रिमियर लिगका खेलहरु

काठमाडौँ, २१ वैशाख । आज राति प्रिमियर लिगमा चारवटा विशेष खेलहरु हुँदैछन् । यस सिजनको प्रिमियर लिगका दुई खेलमात्र बाँकी रहेका छन् । टोटनहमलाई शिर्ष चारमा स्थान सुरक्षित गर्न जित्नै पर्ने दबाब रहेको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

राजस्थानविरुद्ध दिल्लीको सहज जित, दोस्रो स्थानमा उक्लियो

काठमाडौं, २१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको ५३औं खेलमा दिल्लीले राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ । जितसँगै दिल्ली अंक तालिकको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार घरेलु...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगमा टोटनहमलाई अर्को झट्का

काठमाडौँ, २२ वैशाख । गएराति भएको प्रिमियर लिगमा टोटनहमलाई अर्को झट्का लागेको छ । पछिल्लो समय प्रिमियर लिगमा खराब खेल प्रदर्शन गर्दै आइरहेको टोटनहमलाई एफएफसी बोर्नेमाउथले १-० गोलले पराजित गरेको छ । यो...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुल पुनः शिर्षस्थानमा उक्लियो, म्यानचेस्टर सिटीमाथि दबाब

काठमाडौँ, २२ वैशाख । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध कठिन जित निकाल्न सफल भएको छ । न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ३-२ गोलको जित हात पार्न सफल भएको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

बार्यन म्युनिख उपाधि नजिक, बोरुसिया डोर्टमण्ड पछि पर्यो

काठमाडौँ, २२ वैशाख । गएराति भएको जर्मन बुन्डेशलिगामा बार्यन म्युनिखले हनोवरलाई ३–१ गोलले पराजित गरेको छ । यो जितसँगै बार्यनले लिग तालिकामा चार अंकको अग्रता लिएको छ । बार्यनका लागि खेलको २७ औँ मिनेटमा...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोना पराजित, सेल्टा भिगोलाई राहत

काठमाडौँ, २२ वैशाख । स्पेनिस लिग ला लिगामा बार्सिलोना सेल्टा भिगोसँग २–० गोलले पराजित भएको छ । सेल्टा भिगोका लागि खेलको ६७ औँ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै अग्रताा दिलाएका थिए । इगो एस्पासले...

View Article


Image may be NSFW.
Clik here to view.

पिएसजीमा समस्यै समस्या, नाइसविरुद्ध पनि खेल जित्न सकेन

काठमाडौँ, २२ वैशाख । फ्रान्सेली लिग वानमा पीएसजीले नाइससँग एकएक गोलको बराबरी खेल खेलेको छ । पिएसजीलाई पराजित हुनबाट जोगाए नेयमारले । उनले पेनाल्टीमार्फत गोल गरे । नाइसका लागि खेलको ४६ औ एग्राटियस...

View Article

Image may be NSFW.
Clik here to view.

आईपीएलमा आज दुई खेल, प्ले अफमा पुग्ने टोलीको टुङ्गो लाग्ने

काठमाडाैं, २२ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट लिगमा आइतबार दुई खेल हुँदैछ । आज हुने खेलबाट प्ले अफमा पुग्ने टोलीको पनि टुङ्गो लाग्ने छ । आजको पहिलो खेलमा चेन्नई सुपर किंग्स र किंग्स...

View Article

Image may be NSFW.
Clik here to view.

चेन्नईको घरेलु मैदानमा पञ्जाबको ८ वर्षपछिको जित

काठमाडौं, २२ वैशाख । आईपीएलको ५५औं खेलमा आइतबार आईएस बिन्द्रा रंगशालामा किंग्स इलेभन पञ्जाबले चेन्नई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ । यससँगै पञ्जाबले चेन्नईलाई उसैको घरेलु मैदानमा ८ वर्षपछि हराएको छ...

View Article
Browsing all 7991 articles
Browse latest View live