Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युरोपा लिगः आर्सनलको सानदार जित

$
0
0

काठमाडौँ, २० वैशाख । गएराति भएको युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोलले पराजित गरेको छ ।

पहिलो लेगमा नै आर्सनलले प्रभावशाली जित हात पारेपछि दोस्रो लेग पनि जित्ने सम्भावना बलियो भएको अनुमान गरिएको छ ।

आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेट्टीले दुई र पियरी एम्रिक अबुमियाङले एक गोल गरे ।

भ्यालेनसियाका लागि एकमात्र गोल मोउक्टरले गरे । अर्को हप्ता भ्यालेनसियाको घरेलु मैदानमा खेल हुनेछ ।

The post युरोपा लिगः आर्सनलको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles