Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युरोपा लिगः चेल्सी बराबरीमा सिमित

$
0
0

काठमाडौँ, २० वैशाख । गएराति भएको युरोपा लिगको सेमिफाइनलको पहिलो लेगको चेल्सी बराबरीमा रोकिएको छ । चेल्सीलाई जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टले एकएक गोलको बराबरीमा रोकिएको हो ।

फ्रान्कफर्टका लािग खेलको २३ औ मिनेटमा लुका जोभिचले गोल गरे । तर, खेलको ४५ औ मिनेटमा पेड्रोले बराबरी गोल फर्काए । दोस्रो लेग अब चेल्सीको घरेलु मैदानमा हुनेछ । अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुन पनि च्याम्पियन्स लिग जित्नै पर्ने दबाबमा आर्सनल र चेल्सी रहेका छन् ।

The post युरोपा लिगः चेल्सी बराबरीमा सिमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles