Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जब हजार्ड पहिलो रोजाईमा परेनन्

$
0
0

काठमाडौँ, २० वैशाख । युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले इडिन हजार्डलाई मैदानमा उत्रान चाहेन ।

उनी रियल मड्रिड जाने हल्ला चलिरहेको र यही कारण क्लबमा उनी सन्तुष्ट नरहेका कारण प्रशिक्षक सारीले खेलाउन नचाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनी यस सिजनको अन्त्यसँगै उनले चेल्सी छोड्ने निर्णय गरेको बताइसकेका थिए ।

उनी रियल जान्छन् वा अन्य क्लब जान्छन् यसबारे भने उनी मौन रहेका छन् ।

उनले यस सिजन चेल्सीबाट उत्कृष्ट खेल खेल्दै आएका छन् । उनले क्लब छोडेमा चेल्सीलाई ठुलो धक्का लाग्ने बताइएको छ ।

The post जब हजार्ड पहिलो रोजाईमा परेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles