Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडलाई ठुलो झट्का

$
0
0

काठमाडौँ, २३ वैशाख । प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडलाई ठुलो झट्का लागेको छ । गएराति भएको खेलमा हुडर्सफिल्ड टाउनले म्यानुलाई एकएक गोलको बराबरीमा रोकेपछि शिर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ ।

म्यान युनाईटेडका लागि खेलको ८ औ मिनेटमा टोमिनेको गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ६० औ मिनेटमा एमबान्जाले हुडर्सफिल्डका लागि बराबरी गोल फर्काए ।

यो बराबरीसँगै युनाईटेडले ३७ खेलमा ६६ अंक जोडेको छ । म्यानु लिग तालिकाको छैटौ स्थानमा छ ।

रेलिगेशनमा परेको हुडर्सफिल्डको १५ अंक छ ।

The post प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडलाई ठुलो झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles