Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ड्रेसिङ रुममा लियोनल मेस्सी भक्कानिँदै रोए

$
0
0

काठमाडौँ, २६ वैशाख । च्याम्पियन्स लिगबाट बाहिरिएपछि पछिल्लो समय लियोनल मेस्सीको व्यापक आलोचना भइराखेको छ ।

मिडिया रिपोर्टका अनुसार च्याम्पियन्स लिगबाट बाहिरिएपछि उनी आफुलाई खेल मैदानमा सम्हालिएका थिए ।

तर, ड्रेसिङ रुममा भने आफुलाई रोक्न सकेनन् । ड्रेसिङ रुममा उनी भक्कानिँदै रोएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस सिजनको सुरुवातमा नै उनले बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताउन हरसम्भव प्रयास गर्ने बताएका थिए ।

अपेक्षा अनुसार खेल पनि खेलेको बार्सिलोना लिभरपुलविरुद्ध भने चुकेको थियो । पराजित भएपछि उनी केही समय ड्रेसिङ रुममा रोएका थिए ।

The post ड्रेसिङ रुममा लियोनल मेस्सी भक्कानिँदै रोए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles