Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डियगोे गोडिन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित

$
0
0

काठमाडौँ, २६ वैशाख । डियगोे गोडिन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् ।

उनले इन्टरसँग तीन वर्षको सम्झौता गरेका छन् । लामो समय एट्लेटिको मड्रिडमा बिताएका उनले यसै सिजन क्लब छोडेका थिए ।

नौ वर्ष एट्लेटिकोमा बिताएका उनले अन्ततः इन्टर जाने निर्णय गरेका हुन् ।

The post डियगोे गोडिन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images