Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडलाई अर्को झट्का

$
0
0

काठमाडौँ, ३० वैशाख । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिड रियल सोसिडाडसँग ३–१ गोलले पराजित भएको छ ।

रियल मड्रिडका लागि ब्राहिम डियाजले गोल गर्दै अग्रता दिलाएका थिए, तर सोसिडाडले सानदार कमव्याक गरेको थियो ।

खेलको २६ औ मिनेटमा मिकेल मिरिनोले बराबरी गोल गरे ।

खेलको ३९ औ मिनेटमा जेसस भालिजो रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको ५७ औँ मिनेटमा जोसेबा जल्डुआले गोल गर्दै अग्रता दिलाए । खेलको ६७ औ मिनेटमा एन्डर ब्रेरेनेटेक्सले गोल गरे ।

रियल मड्रिडले ३७ खेलबाट ६८ अंक जोडेको छ । सोसिडाडको ५० अंक रहेको छ ।

The post रियल मड्रिडलाई अर्को झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles