काठमाडौँ, २९ वैशाख । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटीक इटालियन क्लब इन्टर मिलान जाने भएका छन् ।
उनी ५० मिलियन युरोमा इन्टर जान लागेको बताइएको छ ।
गएको सिजन नै बार्सिलोना छोड्ने तयारीमा रहेका उनले एक सिजन थप बस्ने मनसाय बनाएका थिए ।
तर, यस सिजन उनले बार्सिलोना छोड्ने फिक्स नै भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
The post इभान राकिटीक इन्टर मिलान जाने appeared first on Sajha Post.